मुख्य समाचार राजनीति

एमाले सुन्दरहरैचा–४ को अध्यक्षमा शम्भु धमला चयन

सुन्दरहरैंचा ।  नेकपा एमाले सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडाको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ वडा कमिटी गठन गर्दै शम्भु धमलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नवगठित कमिटीमा हिमा देवी कोइराला उपाध्यक्ष, कमल न्यौपाने सचिव, तथा प्रकाश चौधरी र टिकाराम घिमिरे उप–सचिवमा चयन भएका छन्। वडा अधिवेशनपछि अध्यक्ष धमलाले संगठनलाई थप सशक्त, सक्रिय […]

मुख्य समाचार राजनीति

काङ्ग्रेसले चुनाव होइन, राष्ट्रको हित हेर्छ : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले कांग्रेसको प्राथमिकता सधैं राष्ट्रको हित रहेको बताएका छन्। उनले कांग्रेसले चुनावी परिणामभन्दा ठूलो हित राष्ट्रको समावेशी एकता र स्थायित्वलाई मानेको स्पष्ट पारे। कास्की काङ्ग्रेसको रुपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, “हिजो द्वन्द्वकालमा कांग्रेसका कार्यकर्ताहरूले आफ्नो ज्यान गुमाए, तर राष्ट्रको हितको विरुद्धमा कहिल्यै गएनन्। […]

मुख्य समाचार राजनीति

सुन्दरहरैंचाका मेयर गुरागाईं संग जनता किन असन्तुष्ट ?

सुन्दरहरैंचा ।  सुन्दरहरैंचा नगरपालिकाले हालै मात्र सार्वजनिक गरेको तीन वर्षे उपलब्धिको बुकलेटपछि नगर प्रमुख केदार गुरागाईं आलोचनाको केन्द्रमा परेका छन्। नगरपालिकाले तीन वर्षमा सम्पन्न गरेका विकास गतिविधि, योजनाहरू र सेवा प्रवाहको विवरण सार्वजनिक गर्न बुकलेट सार्वजनिक गरे पनि नगरप्रमुख गुरागाईंको अभिव्यक्तिले जनमानसमा नकारात्मक धारणा बनाएको देखिएको छ। गुरागाईंले सार्वजनिक रूपमा सुन्दरहरैंचा नगरपालिकालाई “अन्य नगरभन्दा लोकप्रिय” […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैंचाका मेयर गुरागाईको दाबी : “म सबैभन्दा पपुलर मेयर”

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले आफू सबै नगरप्रमुखहरूभन्दा लोकप्रिय भएको दाबी गरेका छन्। नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, “सबै मेयरमध्ये म नै सबैभन्दा पपुलर छु।” उनल्व विकासका काममा अन्य पालिका भन्दा सुन्दरहरैंचा पपुलर भएको बताएका हुन् । गुरागाईले पार्टीले टिकट दिए आगामी स्थानीय तह निर्वाचन […]

मुख्य समाचार राजनीति

सांसद शर्माको सन्देश: “शासक होइन, सेवक बन्ने समय आएको छ”

काठमाडौ । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत उनले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त […]