कोशी प्रदेश राजनीति

कोशी प्रदेश: सभामुखको राजिनामा, थापा मुख्यमन्त्री बन्ने

काठमाण्डौ । सत्तारुढ गठबन्धबिच कोशी प्रदेशमा सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर काङ्ग्रेसकै नेतृत्वमा सरकारमा दाबी गर्ने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सभामुखलाई राजीनामा गराएर गठबन्धनकै नेतृत्वमा सरकार गठनको प्रक्रिया थाल्ने अनौपचारिक सहमति गरेको माओवादीका एक नेताले जानकारी दिए । सत्ता गठबन्धनले राप्रपासँग सहकार्यको प्रयास गरेपनि सफल नभएपछि माओवादीबाट सभामुख […]

राजनीति

प्रेस युनियन मोरङको अध्यक्षमा पौडेल निर्वाचित

सुन्दरहरैचा । नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा वेदराज पौडेल निर्वाचित भएका छन । शुक्रबार विराटनगरमा भएको निर्वाचनमा अध्यक्ष पदमा सुशिला पाठकलाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन । कार्यसमितिको उपाध्यक्षमा प्रशान्त निरौला र सोनु दास, सचिवमा गोपाल पोखरेल, सहसचिवमा रस्मिता उदास र कोषाध्यक्षमा राजन पोखरेल निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा सरस कट्टेल, अनुज सापकोटा, […]

राजनीति

गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्छ: सुनिल शर्मा

काठमाण्डौ । नेपाली काँग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन । उनले सुन तस्करीको बारेमा छानबिनमा सघाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने बताएका हुन । सरकारले सुन तस्कर समात्दा धन्यवादको पात्र बने पनि नैतीक रुपमा गृहमन्त्री र अर्थमन्त्रीले राजिनामा दिनुपर्ने उनले बताएका छन । […]

राजनीति

डरलाई त्यागेर घण्टी रोजौ: लामिछाने

बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले हरेक युवाहरुले डरलाई त्यागेर घण्टी रोज्नुपर्ने बेला आएको बताएका छन । मोरङको बेलबारी नगरपालिकामा शनिबार भएको बेलबारी नगर भेलालाई सम्बोधन गर्ने क्रममा सभापति लामिछानेले हरेक युवाले अब घण्टी रोज्नुपर्ने बेला आएको बताएका हुन । उनले राजनीतिबाट देश परिवर्तन गर्न सकिने रहेछ भन्ने आशा युवा पुस्तामा पलाउदै गएको […]

राजनीति

सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको मिलेमतो: सुनिल शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने […]