नेपाली कांग्रेसका लोकप्रिय युवा नेता तथा संघीय सांसद डा. सुनील शर्माले मंगोलियाका प्रधानमन्त्रीले आफ्ना छोरामाथि भ्रष्टाचारको प्रश्न उठेपछि दिएको राजीनामालाई उदाहरणीय भन्दै नेपालको राजनीतिमा गहिरो नैतिकताको अभाव भएको टिप्पणी गर्नुभएको छ। डा. शर्माले सामजिक संजालमा लेख्दै भन्नुभयो, “मंगोलियाका प्रधानमन्त्रीले छोरामाथिको भ्रष्टाचार आरोपपछि राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेका छन्, तर यसले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्याएको […]
राजनीति
गभर्नर काङ्ग्रेसकाे कार्यकर्ता हो: सांसद शर्मा
विराटनगर । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले हालका गभर्नर डा. विश्व पौडेललाई नेपाली कांग्रेसको कार्यकर्ता भएको दाबी गरेका छन्। तर, उनले राजनीतिक पृष्ठभूमिलाई भन्दा पनि कार्यसम्पादनलाई मुख्य मानेर मूल्याङ्कन गर्नुपर्ने बताए। एक अन्तर्वार्तामा कुरा गर्दै सांसद शर्माले भने, “गभर्नर कांग्रेसकै कार्यकर्ता हुन्। एमालेको हुन्थे भने पनि उनी एमालेकै कार्यकर्ता हुने थिए। तर प्रश्न राजनीतिक […]
गृहमन्त्रालय प्रकरणमा काङ्ग्रेस नेताबीच मतभेद
विराटनगर । भिजिट भिसाका नाममा अवैध रकम संकलन गरेको आरोपमा गृहमन्त्रालयका एक कर्मचारीमाथि भइरहेको अनुसन्धानमा नेपाली कांग्रेसभित्र मतभेद देखिएको छ। काङ्ग्रेसका वरिष्ठ नेता कृष्ण प्रसाद सिटौलाले गृहमन्त्रीमाथि अनुसन्धान नभएको अवस्थामा उनलाई राजीनामा माग्नु उचित नहुने धारणा सार्वजनिक गरेका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “कर्मचारीमाथिको छानबिनले मात्र मन्त्रीको जिम्मेवारीको प्रश्न उठ्दैन। अनुसन्धान पर्खनुपर्ने र […]
एमाले सुन्दरहरैचा–४ को अध्यक्षमा शम्भु धमला चयन
सुन्दरहरैंचा । नेकपा एमाले सुन्दरहरैंचा नगरपालिका ४ नम्बर वडाको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ वडा कमिटी गठन गर्दै शम्भु धमलाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। नवगठित कमिटीमा हिमा देवी कोइराला उपाध्यक्ष, कमल न्यौपाने सचिव, तथा प्रकाश चौधरी र टिकाराम घिमिरे उप–सचिवमा चयन भएका छन्। वडा अधिवेशनपछि अध्यक्ष धमलाले संगठनलाई थप सशक्त, सक्रिय […]
काङ्ग्रेसले चुनाव होइन, राष्ट्रको हित हेर्छ : गगन थापा
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले कांग्रेसको प्राथमिकता सधैं राष्ट्रको हित रहेको बताएका छन्। उनले कांग्रेसले चुनावी परिणामभन्दा ठूलो हित राष्ट्रको समावेशी एकता र स्थायित्वलाई मानेको स्पष्ट पारे। कास्की काङ्ग्रेसको रुपा गाउँपालिकाको दोस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने, “हिजो द्वन्द्वकालमा कांग्रेसका कार्यकर्ताहरूले आफ्नो ज्यान गुमाए, तर राष्ट्रको हितको विरुद्धमा कहिल्यै गएनन्। […]





