मुख्य समाचार राजनीति

सुन्दरहरैंचाका मेयर गुरागाईं संग जनता किन असन्तुष्ट ?

सुन्दरहरैंचा ।  सुन्दरहरैंचा नगरपालिकाले हालै मात्र सार्वजनिक गरेको तीन वर्षे उपलब्धिको बुकलेटपछि नगर प्रमुख केदार गुरागाईं आलोचनाको केन्द्रमा परेका छन्। नगरपालिकाले तीन वर्षमा सम्पन्न गरेका विकास गतिविधि, योजनाहरू र सेवा प्रवाहको विवरण सार्वजनिक गर्न बुकलेट सार्वजनिक गरे पनि नगरप्रमुख गुरागाईंको अभिव्यक्तिले जनमानसमा नकारात्मक धारणा बनाएको देखिएको छ। गुरागाईंले सार्वजनिक रूपमा सुन्दरहरैंचा नगरपालिकालाई “अन्य नगरभन्दा लोकप्रिय” […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

सुन्दरहरैंचाका मेयर गुरागाईको दाबी : “म सबैभन्दा पपुलर मेयर”

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले आफू सबै नगरप्रमुखहरूभन्दा लोकप्रिय भएको दाबी गरेका छन्। नेकपा एमाले सुन्दरहरैंचा नगर कमिटीको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा बोल्दै उनले भने, “सबै मेयरमध्ये म नै सबैभन्दा पपुलर छु।” उनल्व विकासका काममा अन्य पालिका भन्दा सुन्दरहरैंचा पपुलर भएको बताएका हुन् । गुरागाईले पार्टीले टिकट दिए आगामी स्थानीय तह निर्वाचन […]

मुख्य समाचार राजनीति

सांसद शर्माको सन्देश: “शासक होइन, सेवक बन्ने समय आएको छ”

काठमाडौ । लोकतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सामाजिक सञ्जालमार्फत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत उनले लोकतन्त्र सहजै प्राप्त नभएको भन्दै यसलाई नेपाली जनताको ऐतिहासिक संघर्ष र बलिदानको उपलब्धिका रूपमा स्मरण गरेका छन्। उनले लेखेका छन्, “लोकतन्त्र कुनै सजिलो यात्राबाट प्राप्त […]

मुख्य समाचार राजनीति

मोरङ काङ्ग्रेसको उपसभापतिमा रोहित कार्कीको बलियो दाबी

सुन्दरहरैंचा ।  आसन्न नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन नजिकिँदै गर्दा मोरङ जिल्ला उपसभापतिको दौडमा रोहित कार्कीले बलियो दाबी प्रस्तुत गरेका छन्। संगठनभित्रको लामो अनुभव, सक्रियता र जनसम्पर्कको बलमा कार्कीको उम्मेदवारीलाई पार्टीभित्र गम्भीररूपमा हेरिएको छ। कार्की अहिले नेपाली काङ्ग्रेसका महासमिति सदस्यका रूपमा सक्रिय छन्। यसअघि उनी तत्कालिन मोरङ क्षेत्र नं. ८ को काङ्ग्रेस सभापति भइसकेका छन् […]

मुख्य समाचार राजनीति

काङ्ग्रेस सुन्दरहरैंचाको सभापतिमा पोखरेलको उम्मेदवारी रहने

सुन्दरहरैंचा । नेपाली कांग्रेस सुन्दरहरैंचाको आसन्न नगर अधिवेशन नजिकिँदै गर्दा नगर सभापतिको पदका लागि वर्तमान सचिव होमनाथ पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। संगठनभित्र लामो समयदेखि सक्रिय रहेका पोखरेल स्पष्ट धारणा, सशक्त अभिव्यक्ति र व्यवहारिक क्षमताका कारण युवा पुस्ताको आशाको केन्द्र बन्न पुगेका छन्। पोखरेलको उम्मेदवारीलाई कांग्रेसभित्र युवा पुस्ताको नेतृत्व स्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ। […]