काठमाडौँ । सङ्घीय सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । नोबेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशत अर्थात् ६० करोड रुपैयाँ सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]
विजनेश
पब्लिक कम्पनी बन्यो नोबेल मेडिकल कलेज
विराटनगर । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड कम्पनीका रुपमा चल्दै उक्त कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड कम्पनी बनेको हो । चिकित्साा शिक्षा अध्यापन गराउने नोबेल मेडिकल कलेज नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडमा परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले […]
यस्तो छ एबी कलेक्सनको ‘दशैं, तिहार तथा छठ अफर’
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाब्वडा नं ९ मा रहेको एबी कलेक्सनले चाडपर्वको अवसरमा ‘ धमाकेदार दशैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ। दशैं अफरमा ग्राहकले सामान खरिद गर्दा एबी कलेक्सनले कपडा खरिद गर्दा २५% छुट, जुत्ता-चप्पल खर्द गर्दा ३०% छुट र दश हजार भन्दा माथिको सामान खरिद गर्ने ग्राहकको लागि लक्कि ड्र मार्फत […]
विराटचौकमा अभान्टिका होटल
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ होटल अभान्टिका होटल सञ्चालनमा आएको छ । वडा नं ९ बुधबारे स्थित जनता स्कुलको छेउमा अभान्टिका होटल सञ्चालनमा आएको हो । सञ्चालक समिप खतिवडाले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि विराटचौकमा नयाँ होटल सञ्चालन गरिएको जानकारी दिए । खतिवडाले खाद्य स्वच्छता सगैं सुपथ मुल्यमा लज समेत व्यवस्था गरेको जानकारी […]
सुन्दरहरैंचामा “स्थानीय बैक सँग निजी क्षेत्र” अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा “स्थानीय बैक सँग निजी क्षेत्र” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा विराटचौक स्थित सार्वजनिक शौचालयको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निजी क्षेत्रको समस्यामा बैकहरूको भूमिकाको विषयमा छलफल भएको थियो । कार्यक्रममा सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले निजी क्षेत्रले […]




