पथरी । मोरङको पथरिशनिस्चरे नगरपालिकाबाट प्रहरीले एकजनालाई कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । वडा नं ३ बाट प्रहरीले ३२ वर्षिय राजाकुमार तुम्बाफोलाई पक्राउ गरेको हो । तुम्बाफोलाई विशेष सुचनाको आधारमा प्रहरीले घरैबाट आईतवार साझा पेस्तोल सहित पक्राउ गरेको हो । पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
समाचार
सुन्दरहरैँचामा खानेपानीको इनारमा डुबेर कुमालको मृत्यु
सुन्दरहरैँचा । सुन्दरहरैँचामा इनारमा डुबेर एक जना युवकको मृत्यु भएको छ । आइतबार दिउँसो वडा नं ९ स्थित मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा बेलबारी ७ बस्ने बौका कुमालको मृत्यु भएको हो । अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा डुबेर कुमाल घाइते भएका थिए । गम्भीर अवस्थामा रहेका कुमाललाई उपचारका लागि विराटनगरको […]
रास्वपा बेलबारी नगर समितिमा कुमार खुलाल
बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टी बेलबारी नगर कार्य समिती को नगर सभापतिमा कुमार खुलाल सर्वसम्मत चयन भएका छन । शनिबार भएको प्रथमा नगर अधिवेशनबाट खुलाल सर्वसम्मत सभापतिमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा भलाकाजी खड्का , सचिब सुबास श्रेष्ठ र कोषाध्यक्ष बालकुमारी बिक चयन भएका छन भने सदस्यमा बलु कार्की,अनुजा कटुवाल र जीवन राउत सर्वसम्मत […]
बेलबारीबाट २४ जना युवायुवती पक्राउ
बेलबारी । मोरङको बेलबारी नगरपालिकाबाट २४ जना युवायुवतीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलबारी नगरपालिकाको पर्यटकिय क्षेत्र रमिते डाडामा रहेको जंगल क्षेत्रबाट ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले २४ जना युवायुवतीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ५ जना युवा र १९ जना युवती रहेका छन । लागुपदार्थ दुब्र्यसनमा संलग्न रहेको भन्ने सुचनाको आधारमा प्रहरीले उक्त […]
माछापुच्छ्रे सहकारी: बचतकर्ता आमरण अनसनमा
सुन्दरहरैचा । माछापुच्छ्रे बचत तथा ऋण सहकारी सस्थाले बचतकर्ताको रकम फिर्ता नदिएपछी बचतकर्ताहरुले आन्दोलनको कार्यक्रमा शुरु गरेका छन । आफ्नो बचत रकम फिर्ता पाउनुपर्ने माग सहित सुन्दरहरैचामा शनिबार देखी माछापुछ्रे बचत तथा ऋण सहकारीमा बचत् गर्ने चिरञ्जिवी भट्टराईले आमरण अनसन शुरु गरेका छन । विराटनगर कार्यक्षेत्र भएको माछापुच्छ्रे सहकारीले सुन्दरहरैचाका करिब ७४ जना बचतकर्ताहरुबाट ५९ […]





