बेलबारी । जिल्ला कृषि सहकारी संघ लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेस सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष रविन्द्र आचार्यको अध्यक्षतामा संघको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सुवेदीले जिल्ला सहकारी संघलाई मजबुद बनाउन लाग्नु पर्ने बताउदै संघले कृषि उत्पादनमा […]
समाचार
सुन्दरहरैंचाको सफल स:मिलबाट काठ बरामद
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेको एक समिल बाट काठ नियन्त्रणमा लिईएकाे छ । सिसाैघारीमा दिपेन्द्र ढकालले सञ्चालन गरेको सफल समिलबाट सखुवा र कर्मा जातका काठ र गाेलिया नियन्त्रण लिईएकाे सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लाल बहादुर माझीले बताए । करीब २ लाख मुल्य बराबरकाे काठ पक्राउ गरिएको छ । […]
सुन्दरहरैंचाको नगरसभा माघ ५ गते हुने
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिकाकाे हिउँदे नगरसभा माघकाे ५ गते हुने भएको छ । कार्यपालिका बैठकले नगरसभा माघ ५ गते शुक्रबार गर्ने निर्णय गरेको हो । आज शुक्रबार नगरको सभाहलमा बसेको १ सय ८ औ कार्यपालिका बैठकले माघ ५ गते नगर सभा गर्ने निर्णय गरेको हो ।
विराटचौकमा लण्ड्री सेवा, यस्तो छ सेवा सुविधा
सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका स्थित विराटचौकमा आधुनिक प्रविधियुक्त लण्ड्री एण्ड ड्राई क्लिनर्स सेवा सञ्चालनमा आएको छ । होटल स्वादले उक्त लण्ड्री सेवा सञ्चालनमा ल्याएको हो । होटल क्षेत्रको सफलता सगै तीन जनाको लगानीमा सञ्चालनमा आएको स्वाद होटले लण्ड्री सेवा समेत सञ्चालन गरेको हो । ग्राहकको सजिलोको लागि लण्ड्रीले होम डेलीभरीको समेत व्यवस्था गरेको छ । […]
करको दर फेर्न समितिले बुझायो प्रतिवेदन, भोली कार्यपालिका बैठक बस्दै
सुन्दरहरैंचा । सुन्दरहरैँचा नगरपालिकाकाे आर्थिक ऎन २०८० मा उल्लेखित कर, दस्तुर, सेवा शुल्क सम्बन्धि समस्या समाधानकालागि गठित समितिले आफ्नाे कार्य सम्पन्न गरी नगरप्रमुख केदारप्रसाद गुरागाईँ समक्ष प्रतिवेदन पेश गरेकाे छ । बिहीबार वडा नम्बर १२ का वडा अध्यक्ष राेशनप्रसाद ढकालकाे सम्याेजकत्वमा गठित विज्ञ सहितकाे समितिले नगरप्रमुखलाई प्रतिवेदन हस्तान्तरण गरेकाे हाे । प्रतिवेदन बुझ्दै नगरप्रमुख गुरागाईँले […]





