इटहरी । जंगली हात्तीको आक्रमणबाट इटहरीमा एक युवकको मृत्यु भएकाे छ । इटहरी उपमहानगरपालिका २ का रबिन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब साढे ९ बजेतिर हात्ती धपाउने क्रममा जंगली हात्तीले कुल्चिएर खड्काको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । केही दिनयता झापा, मोरङ र सुनसरीको जंगलमा हात्तीले आफ्नो बासस्थान बनाएको छ । हात्ती गाउँ […]
समाचार
झापाबाट लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
झापा । झापाको बुद्धशान्ती गाउँपालिका वडा नं १ स्थितबाट लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा जिल्ला अदालत झापाको २०७९/११/११ गतेको फैसलाले १ महिना ३ दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई खोजतलास गर्ने क्रममा […]
ऐन कसरी बन्छन् सांसदलाई थाहा हुदैन: सुनिल शर्मा
सुन्दरहरैंचा । सरकारले बनाउने कानुन र ऐन कसरी बन्छन् भन्ने बारेमा सांसद स्वयम् नै अनभिज्ञ हुने गरेको मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत रहेको सुकुना बहुमुखी क्याम्पसको १७ औँ परिषद् बैठकको उद्घाटन सत्रलाई विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै डा. शर्माले यस्तो बताएका हुन् । ‘त्यो ऐन […]
ग्रेट नेपाल साकोसको अध्यक्षमा लक्ष्मीप्रसाद आचार्य
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा वडा नं १२ मा रहेको ग्रेट नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन । साकोसको तेह्रौ वार्षिक साधारणसभाबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन । आचार्य तेह्र वर्ष पछि पुन: साकोसको अध्यक्षमा निर्वाचित भएका हुन । आचार्य २०६७ सालमा ग्रेट नेपाल साकोसको अध्यक्षमा पहिलो पटक […]
बेलबारीमा हात्ति आतंक
बेलबारी । मोरङको बेलबारी नगरपालिकामा हात्तीले आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय त्रासित बनेका छन । बेलबारी नगरपालिका वडा नम्बर ११ लक्ष्मीमार्ग चौकमा मंगलबार बिहान ३ बजे हात्तीले २ वटा घर भत्काईदिएको छ । ३५/४० वटाको संख्यामा देखिएका हात्ती करिब दुई दिन देखि बेलबारी र केराबारीको जंगलमा देखिएका हुन । केही दिनयता देखि […]





