कोशी प्रदेश मुख्य समाचार

कोशी प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी फिर्ता

बेलबारी । हप्ता दिन अघि बेलबारीबाट रातारात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी आउने भएको छ । केही दिन अघि बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको थियो । बेलबारीबाट अन्यन्त्र लगिएको अस्पताललाई पुन: बेलबारी फर्काउन नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा कोइराला सहित नेपाली काँग्रेस […]

कोशी प्रदेश मुख्य समाचार

श्रमिकलाई सीपयुक्त बनाउँछु:  मुख्यमन्त्री कार्की

विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आपरवासी कामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् । ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उनले भने, यहाँ कामका आधारमा […]

कोशी प्रदेश मुख्य समाचार

कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीको माग प्रति प्रधानमन्त्री सकारात्मक

बेलबारी । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरु द्वारा प्रधानमन्त्री  प्रचण्ड संग भेटवार्ता गरेका छन्  । गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा  लगएपछी स्थानीय आन्दोलित बनेका छन् ।  रातारात इनरुवामा सारिएपछी उक्त  प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस कोशी प्रदेशको प्रचार विभागमा कोइराला

सुन्दरहरैंचा । नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा बाबुराम कोइराला(वाशु) चयन भएका छन । काङ्ग्रेसको विधान २०१७ (दशौ संशोधन २०७८) को परिच्छेद ४ धारा १३(११) (क) को (१) बमोजिम कोइरालालाई सभापती थापाले प्रचार विभागमा मनोनित गरेका हुन । काङ्ग्रेस कोशी प्रदेश सभापती उद्दव थापाले कोइरालालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेका छन […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा म्याजिकको ठक्करबाट दुईजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा म्याजिकले स्कुटरले ठक्कर दिंदा दुईजना घाइते भएका छन । वडा नं ५ स्थित बुढीगंगाको पुल छेउमा उत्तर वाट दक्षिण तर्फ बाटो क्रस गर्दै रहेको प्र. १-०२-०४५ प ८३८९ नं को स्कुटरलाई पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ज १४९१ नं को म्याजिकले ठक्कर दिदा स्कुटर […]