कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हायसको ठक्करबाट  साईकल यात्रीको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित दुलारीमा आइतबार दिउँसो हायस गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । पूर्व जाँदै गरेको बागमती प्रदेश ०८–००१ च ०४७ नम्बरको हायसको ठक्करबाटसडक पार गर्दै गरेका साइकल यात्री सुन्दरहरैँचा–४ का ४४ वर्षीय चन्द्रकुमार राईको मृत्यु भएको हो। दिउँसो करिव ३ बजे हायसको ठक्करबाट गम्भीर घाइते भएका […]

कोशी प्रदेश मुख्य समाचार

बसको ठक्करबाट सुन्दरहरैंचाका एकजनाको मृत्यु

सुन्दरहरैंचा ।  मोरङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत  मोरङको पथरीशनिश्चरे १ बजारमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । आइतबार बिहान ११ बजेतिर पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१६३ नम्बरको बसले पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-०५५ प ७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर सहकारीकाे अध्यक्षमा पाैडेल र सचिवमा वान्तवा

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था लि . काे अध्यक्षमा गाेपालप्रसाद पाैडेल सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । इन्द्रपुर जेसीज मङ्गल स्मृति सामुदायिक भवन विराटचाेकमा बिहीबार भएको संस्थाकाे २४ अाैँ वार्षिक साधारण सभाले  सञ्चालक समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हाे । त्यस्तै साधारण सभाले उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा, कोषाध्यक्षमा सुशिला […]

कोशी प्रदेश खेल

वडा नं १२ लाई सुन्दरहरैंचा क्रीकेट कपको उपाधि

सुन्दरहरैंचा । इन्द्रपुर क्रीकेट क्लबले आयोजना गरेको प्रथम वडास्तरिय क्रीकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिका वडा नं १२ को टिमले हात पारेको छ । सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउदै वडा नं १२ ले उपाधी हात पारेको छ । टस जितेर व्याटिङ गरेको वडा नं ९ […]

कोशी प्रदेश मुख्य समाचार

दशैंको रौनकमा पनि सांसद शर्मा जनताको सेवा मै व्यस्त

विराटनगर । देशभर दशैको रौनक छ । सबैले मिठो मसिनो चाड बाड मनारहेका छन । कोहि दशैको बिदा मनाउन गाउँ पसेका छन त कोहि परिवार सहित भ्रमणमा रमाइरहेका छन । अझ विभिन्न दलका नेताहरु त बिदेेश सयर मा समेत छन । तर यस्तो बेला समेत नेपाली काङ्ग्रेसका नेता तथा सांसद डा. शुनिल शर्मा भने जनताको […]