सुन्दरहरैंचा । लायन्स क्लब अफ खोर्सानेले मोरङको सुन्दरहरैंचा नगरपालिकामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ खोर्सानेले वडा नं १२ स्थित मिलन चौकको सडक किनारमा वृक्षरोपण गरेको लायन्स क्लब अफ खोर्सानेका संस्थापक अध्यक्ष विप्लब बस्नेतले बताए । मिलन चैकबाट दक्षिण जाने सडकको दुई किनारमा विभिन्न जातका एक सय वटा बिरुवा रोपेको लायन्स क्लब […]
समाचार
सुन्दरहरैंचाका दुईजना ब्राउनसुगर सहित पक्राउ
विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुन्दरहरैंचाका दुई जनालाई पक्राउ गरेको हो । विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० बर्षीय उज्वल […]
हरैंचामा मोटरसाइकल दुर्घटनामा एकजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित हरैंचामा बिहिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । हरैंचाबजार देखि उत्तरमा रहेको सुन्दरहरैंचा नगर अस्पताल अगाडी हरैंचाबाट बिराटचौक तर्फ जादैँ गरेको मे ८ प ३१८७ नं. (१२५ सिसि)को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक झापा दमक […]
सौर्य एयरलाइन्सको जहाज दुर्घटना
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हाे। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिसकिएको प्रहरीले जनाएको छ। सौर्य एयरको बिमान पोखराको […]
सांसद शर्मा माथिको अनुसन्धानमा मुद्दा नचल्ने
काठमाडौँ । नेपाली कांग्रेसकेका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनीलकुमार शर्माको प्रमाणपत्र विवाद निरुपण गर्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेको छ । सांसद शर्माविरुद्ध मुद्दा नचलाउने गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई पठाएपछि मुद्दा नचल्ने भएको हो । उच्च सरकारी वकिल कार्यालयले पनि दुई दिनअघि अर्थात् आइतबार सदर […]





