कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका दुईजना ब्राउनसुगर सहित पक्राउ

विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले सुन्दरहरैंचाका दुई जनालाई पक्राउ गरेको हो । विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ बर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० बर्षीय उज्वल […]

कोशी प्रदेश मुख्य समाचार

हरैंचामा मोटरसाइकल दुर्घटनामा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ स्थित हरैंचामा बिहिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । हरैंचाबजार देखि उत्तरमा रहेको सुन्दरहरैंचा नगर अस्पताल  अगाडी हरैंचाबाट बिराटचौक तर्फ जादैँ गरेको मे ८ प ३१८७ नं. (१२५ सिसि)को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक झापा दमक […]

मुख्य समाचार समाचार

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ। सौर्यको ९ एन-एएमई/सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:१५ मिनेटमा दुर्घटनामा परेको हाे। जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिसकिएको प्रहरीले जनाएको छ। सौर्य एयरको बिमान पोखराको […]

मुख्य समाचार समाचार

सांसद शर्मा माथिको अनुसन्धानमा मुद्दा नचल्ने

काठमाडौँ । नेपाली कांग्रेसकेका सांसद एवं मेडिकल कलेज सञ्चालक डा. सुनीलकुमार शर्माको प्रमाणपत्र विवाद निरुपण गर्दै सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने सिफारिस गरेको छ । सांसद शर्माविरुद्ध मुद्दा नचलाउने गरी काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई पठाएपछि मुद्दा नचल्ने भएको हो । उच्च सरकारी वकिल कार्यालयले पनि दुई दिनअघि अर्थात् आइतबार सदर […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा खयर र सजिवनका बिरुवा रोपिए

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ मझुवा स्थित ल्याण्डफिल्ड साइटमा सुन्दरहरैंचा नगरपालिकाले खयर र सजिवन जातका बिरुवाहरू रोपेको छ । खोला किनारमा रहेको करिब दुई बिघा भन्दा बढी क्षेत्रफलमा नगरपालिकाले सोमबार खयरका ३०० बिरुवा र सजिवनका ५०० बिरुवा रोपेको सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिए । भट्टराईले नगरको स्वामित्वमा रहेका […]