सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित इन्द्रपुर जेसिजको २२ औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी […]
समाचार
हात्ती मारेको क्षेत्रमा हात्तीले मच्चाए वितण्डा
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा वडा नं १० जनजागरण सामुदायीक वन भित्र सोमबार बिहान एक हात्तीको गोली हानी हत्या गरिएको छ । राति हात्तीले क्षति पुर्याएको स्थान र हात्ती मारेको स्थान नजिकै रहेको छ। आफ्नो समुहको हात्तीलाई मारिएपछी हात्ती आक्रमक भएको हुन सक्ने डिभिजन वन कार्यालय मोरङले जनाएको छ। सोमबार बेलुका हात्तीले सुन्दरहरैंचाको वडा नं […]
सुन्दरहरैंचामा हात्तीको गोली हानी हत्या
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका १० जनजागरण सामुदायिक वन क्षेत्रमा सोमबार एक जंगली हात्ती मृत फेला परेको छ। वडा नं १० स्थित मुनाल झोडामा जंगली हात्ती मृत अवस्था फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी १०/१२ वर्ष उमेरको भाले हात्ती मृत अवस्थामा भेटिएको छ । मृत अवस्थामा भेटिएको हात्तीको दाह्रा सुरक्षित रहेका छन् । पुच्छर भने […]
जिल्ला कृषि सहकारी मोरङको १५ औ साधारणसभा सम्पन्न
बेलबारी । जिल्ला कृषि सहकारी संघ लिमिटेडको १५ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेस सांसद ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा र संघका अध्यक्ष रविन्द्र आचार्यको अध्यक्षतामा संघको १५ औ वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद सुवेदीले जिल्ला सहकारी संघलाई मजबुद बनाउन लाग्नु पर्ने बताउदै संघले कृषि उत्पादनमा […]
सुन्दरहरैंचाको सफल स:मिलबाट काठ बरामद
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेको एक समिल बाट काठ नियन्त्रणमा लिईएकाे छ । सिसाैघारीमा दिपेन्द्र ढकालले सञ्चालन गरेको सफल समिलबाट सखुवा र कर्मा जातका काठ र गाेलिया नियन्त्रण लिईएकाे सव डिभिजन वन कार्यालय सलकपुरका प्रमुख लाल बहादुर माझीले बताए । करीब २ लाख मुल्य बराबरकाे काठ पक्राउ गरिएको छ । […]





