काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो । बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित […]
समाचार
पाँचथरको सिद्ध महेन्द्र माविमा शिक्षक नियुक्ति रोक्का
पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका १ आङ्ना स्थित सिद्ध महेन्द्र माध्यमिक विद्यालयमा राजनीति हाबी हुँदा परीक्षा उत्तीर्ण गरेको परिक्षार्थीलाई चार महिनासम्म पनि नियुक्ति पत्र नदिएको खुलेको छ । गत साउन २३ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गाउँपालिका आधारभूत तह शिक्षा अनुदान अन्तर्गतको एक जना करार शिक्षक राख्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार […]
ठगी आरोपमा सुन्दरहरैंचाका टंकप्रसाद पक्राउ
सुन्दरहरैंचा । प्रहरीले ठगी आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिका ८ बस्ने एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्यापिटल मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ घर भई हाल काठमाडौ टोखा नगरपालिका ५ धापासी बस्ने टंकप्रसाद सुवेदी रहेका छन । माल्टा पठाइदिन्छु भन्दै सुवेदीले एकजना पिडितबाट तीन लाख ठगी गरेको आरोप लागेको छ । प्रतिष्ठित होटलमा मासिक […]
बलात्कार आरोपमा सुन्दरहरैंचाबाट एकजना पक्राउ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले वडा नं ९ बस्ने २४ वर्षीय श्याम बर्देवालाई सोमबार राती पक्राउ गरेको हो । बर्देवाले बिहे गर्ने प्रलोभन देखाएर १४ वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ईलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी नायव निरीक्षक नीरबहादुर खड्काको […]
कोशीको सभामुखमा विष्ट निर्विरोध निर्वाचित
विराटनगर । कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले बिष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । सभामुखका लागि बिष्टको मात्र उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि बिष्टलाई समर्थन गरेको हो। राप्रपाले समानुपातिक सांसद बिष्टलाई सभामुख बनाएको हो […]





