सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० बाट तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । वडा नं १० खोर्साने स्थित प्रतिभा टोलबाट प्रहरीले शनिबार साझ तास खेलिरहेका सातजनालाई पक्राउ गरेको हो । प्रहरीले उनिहरुको साथबाट नगद रु ६८ हजार एक सय पन्ध्र रुपैया समेत बरामद गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा वडा नं […]
समाचार
पथरीमा सिटी सफारी दुर्घटना: महिलाको हात चुडियो
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं ३ श्रीजंगा चौकमा विहिबार विहान भएको सिटी सफारी दुर्घटनामा एक महिला गम्भिर घाईते भएकी छिन् । दुर्घटनामा परी सिटीमा यात्रा गरीरहेकी पथरीशनिश्चरे-२ बस्ने वर्ष ४५ की पार्वती बुढाथोकी गम्भिर घाईते भएकी हुन । कल्याण चौकबाट भेटघाट चौक आफन्तको पाहुना हिडेकी बुढाथोकी चढेको प्र-०२-००३-ह-१६४४ नम्वरको सिटीसफारी श्रीजंगा चौकको घुम्तीमा अनियन्त्रीत […]
सुन्दरहरैंचामा श्रीमतीको हत्या गरि श्रीमान फरार
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित गोर्खाली टोलमा आफनै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन । ४५ वर्षिय मनमाया तामाङ आफ्नै घरभित्र मृत अवस्थामा रहेको सुचना प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज दाहालको नेतृत्वले घटनाको अनुसन्धान थालेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले निजको श्रीमान वर्ष ५० को पदम […]
सुन्दरहरैंचाको दाजु-भाई जुत्ताचप्पल पसलमा आगलागी
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकमा रहेको दाजु-भाई जुत्ताचप्पल पसलमा शनिबार राती आगलागी भएको छ । बाटो हिड्ने मान्छेले शनिबार राती अन्दाजी १२ बजे पसलबाट धुवाँ निस्किएको देखेपछी होहल्ला गरी स्थानियलाई जानकारी गराएका थिए । आगो प्रहरी, दमकल र स्थानीयले नियन्त्रणमा लिएका थिए । पसलबाट पिछाडी रहेको गोदाममा राती एक्कासी आगो […]
सुन्दरहरैंचामा टिपरको ठक्करबाट खवासको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० स्थित केराबारी-खोर्साने सडक खण्डको जंगलमा शुक्रबार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । केराबारी गाउँपालिका वडा नं ९ बस्ने वर्ष ३२ को प्रेम खवासको मृत्यु भएको प्रहरीले जनाएको छ । दक्षिणबाट उतर तर्फ जाँदै गरेको को १ ख ५७३६ नम्बरको टिपर र उतरबाट दक्षिण तर्फ आउँदै गरेको […]





