सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ४ स्थित अनुकुल टोलमा रहेको विनोद दाहालको घरको छानो बुधबार मध्य राती आएको हावाहुरीले उडाएको छ । घरको छानो उडाएपछि उक्त पिडित दाहाल परिवार बिचल्लीमा परेका छन् । छानो उडाएपछि पानीले घरका सबै कपडा भिजेका छन् । रातको समयमा खुल्ला आकाश मुनि कसरी बस्ने भन्ने चिन्ताले सताएको पिडित […]
समाचार
कान्तिपुर पब्लिकेशनमा सुन्दरहरैंचाका बस्नेत मृत भेटिए
सुन्दरहरैंचा । कान्तिपुर पब्लिकेशनको कोशी प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत भेटिएका छन् । मोरङ बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयको सुरक्षा गार्ड कोठामा मृत फेला परेका हुन् । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका अन्दाजी ५० वर्षीय बलबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । कोठा […]
सुन्दरहरैंचा नगरपालिकाद्वारा १० करोड बढी राजस्व संकलन
विराटचौक । सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १० करोड ११ लाख ४८ हजार ८ सय २१ रकम राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु १ करोड ७७ लाख ८९ हजार ५ सय ९१ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । गत आवको १० महिनामा सुन्दरहरैंचा नगरपालिकाले […]
किवानिस सुन्दरहरैंचाको अध्यक्षमा पौडेल चयन
सुन्दरहरैंचा । किवानिस क्लब अफ सुन्दरहरैंचाको अध्यक्षमा यावव पौडेल चयन भएका छन । किवानिसको चौथो साधारणसभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन । किवानिस सुन्दरहरैंचाले बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
सहमहामन्त्री फागोको पहलमा लावाखोला खानेपानी संघर्ष समितीलाई आर्थिक सहयोग
उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिती’ लाई आर्थिक सहयोग प्रदान भएको छ । मोरङ जिल्लाको १७ वटा स्थानिय तहमध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउपालिकाको वडा नम्वर २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने अभियानलाई सार्थकता दिन सहमहामन्त्री फागोको टिम सहित पुगेको टोलीले ५५ हजार २ […]





