कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा दुई दिने नगर बाल भेला कार्यक्रम शुरु भएको छ । कार्यक्रममा बालमैत्री स्थानीय शासन अभिमुखीकरण तथा विभिन्न बाल प्रस्तुति प्रदर्शनी हुनेछ । आइतबार नगर बाल सञ्जालको समन्वय तथा नगरपालिकाको आयोजनामा इन्द्रपुर जेसीज भवनमा भएको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विभिन्न बाल प्रस्तुति प्रदर्शनी कार्यक्रममा सामुहिक हस्ताक्षर गर्दै २०८३ जेठ ९ […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा पाँच वर्षीय बालक मृत भेटिए

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं ५ कसेनी स्थित मिलीजुली टोलबाट हराएका पाँच वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझ देखि हराएका विनोद बनका ५ वर्षीय  छोरा विवश बनको मृत अवस्थामा शव भेटिएको हो । बिहिबार बिहान करिब ९ः३० बजे बन परिवारको घर देखी करिब डेढ किलोमिटर पूर्व सुनसरी मोरङ सिचाइ नहरमा […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शंकर दाहाल र अजय मण्डललाई पक्राउ गरेको हो ।  गत मङ्गलवार सुन्दरहरैंचा स्थित विराटचौकमा रहेको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद गर्ने स्थानीय वर्ष ४० को शंकर […]

कोशी प्रदेश मुख्य समाचार

सडक सफा गर्दै वडाध्यक्ष श्रेष्ठ

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले सडकमा थुप्रिएको फोहोर उठाउने अभियानको नेतृत्व गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री रोजगारमा खटिएका श्रमिक तथा स्थानीयहरूलाई लिएर वडाध्यक्ष श्रेष्ठ सडक सफाई अभियानमा खटिएका हुन । वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा बुधबार बिहान वडा नं ९ का विभिन्न स्थानमा सडक सफा गरिएको थियो । ‘आफ्नो घर […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा हात्ती मृत फेला 

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बुधबार बिहान एउटा हात्ती मृत फेला परेको छ । हात्ती मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । नगरपालिकाको वडा नम्बर ६ स्थित दुर्गापुर मन्दिर टोलमा स्थानीय भक्तराज लिम्बुले लगाएको केरा खेतीमा हात्ती मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । हात्ती मर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । हात्तीलाई […]