कोशी प्रदेश मुख्य समाचार

हात्तीको आक्रमणबाट सुन्दरहरैंचामा एक महिलाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचामा हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान सुन्दरहरैचा नगरपालिका– ७ स्थित सृजना सामुदायिक वन उपभोक्ता समितीको जंगलमा दाउरा खोज्न गएकी स्थानीय ४० वर्षीय गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । दाउरा खोज्न गएको अवस्थामा उनलाई जंगली हात्तीले आक्रमण गरी घाइते बनाएको थियो । प्रहरीले उद्दार गरी […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस-एमालेको सरकारलाई असफल हुने छुट छैन : कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन । मंगलबार विराटनगरमा आयोजित काङ्ग्रेसको प्रदेश स्थरिय पालिका सभापति भेलाको उद्घाटन सत्रमा कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन । कोइरालाले देशको आर्थिक अवस्था, सुशासन कमजोर भएको भन्दै देश जटिल अवस्थामा रहेको बताएका […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

श्री इन्द्रपुर इङ्लिस स्कुलले लियो एनप्याब्सनको सदस्यता

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको श्री इन्द्रपुर इङ्लिस स्कुलले नेसनल प्याब्सन (एनप्याब्सन) को सदस्यता लिएको छ। सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश सहसचिव कमल खनाल र मोरङ जिल्ला अध्यक्ष नारायण ढकालले प्रिन्सिपल खम्बसिंह बस्नेतलाई सो सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए। नेसनल केन्द्रीय समिति अध्यक्ष पाण्डव हमाल ठकुरी र     […]

कोशी प्रदेश मुख्य समाचार

ग्रामथान उपनिर्वाचन: १८,५७७ मत खस्यो

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो ।

कोशी प्रदेश मुख्य समाचार

खोर्सानेमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित खोर्सानेमा मंगलबार राती मोटरसाइकल दुर्घटना हुँदा एकजना पैदलयात्री महिलाको मृत्यु भएको छ । खोर्साने-केराबारी सडक खण्डमा केराबारी तर्फ जाँदै गरेको प्र १-०२-०४६ प ३२१२ नं को मोटरसाइकलले सुन्दरहरैंचा नगरपालिका वडा नं १० बस्ने वर्ष ६४ को सीता गुरागाईलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते महिलालाई उपचारको लागि विराटनगर […]