बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । वडा नं ५ स्थित सिमरवन जंगल नजिक हात्तीको आक्रमणबाट बिहिबार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो । विष्टको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले […]
मुख्य समाचार
बढ्दै शर्माको राजनितिक भेटघाट
सुन्दरहरैंचा । मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभा सांसद सुनिल कुमार शर्मा पौष २१ गते देखि एकाएक कोशी प्रदेशको राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् । शर्माको पछिल्लो समयको राजनितिक दौडको विषयलाई धेरैले विभिन्न खालका टिकाटिप्पणीहरु गरिरहेका छन । कोशी प्रदेशको विभिन्न पहाडी जिल्लामा शर्माले अफ्नो राजनितिक भेटघाटलाई बाक्लो बनाउदै गएका हुन । शर्माले कोशी […]
बलात्कार मुद्दामा लामिछानेलाई ८ वर्षको कैद सजाय
काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय सुनाएको छ । काठमाडौं जिल्ला न्यायाधीश शिशिर ढकालको इजलासले बुधबार बलात्कार मुद्दामा लामिछानेलाई आठ वर्षको सजाय फैसला गरेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश समेत दिएको छ । गत पुस १३ गते बसेको […]
खोर्साने पुलमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन । पुर्वपश्चिम लोकमार्ग स्थित वडा नं १० मा रहेको खोर्साने पुलमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र १-०२-०४३ प ६६४८ नं को मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएको प्रहरीले जनाएको छ । आफै अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही वडा बस्ने वर्ष […]
शिक्षा मन्त्रीलाई शर्माको चुनौति: विद्यार्थी नै फिर्ता पठाइदिन्छौं
काठमाडौँ । काठमाडौं मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीको विषयलाई लिएर शिक्षा मन्त्रीले निलम्बन फुकुवा गर्न पत्र लेख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् । केएमसीले एक महिनाका लागि निलम्बन गरेका डा.विशद दाहालको निलम्बन फुकुवाका लागि शिक्षामन्त्री अशोक राईले मङ्गलवार निर्देशनसहितको पत्र पठाएपछि केएमसी सञ्चालक शर्माले शिक्षा मन्त्रीको कदम हास्यास्पद […]





