पथरी । भैसीको पाडी बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक युवा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–२ मा रहेको सामुदायिक वन क्षेत्रमा स्थानिय एक पशुपालक किसानले चरनमा बाधेकोभैसीको पाडोलाई बन क्षेत्रमा लगेर उनले बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको […]
मुख्य समाचार
बाँकेमा बम विष्फोट
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ । प्रहरीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
ग्रामथानमा आगोले जलेर महिलाको मृत्यु
ग्रामथान । मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर स्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भेडियन देवी माझी रहेकी छन् । हिजो आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली उनी घाईते भएकी थिइन । उनलाई उपचारको लागी आर्या न्युरो अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा […]
सुन्दरहरैंचा नगर अस्पातलका डाक्टर माथि दुर्व्यवहार
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको नगर अस्पातलमा कार्यरत एक जना डाक्टर माथि बिहीवार बिहान दुर्व्यवहार भएको छ । बिरामी र डाक्टर बिच उपचार गर्ने बिषयमा भनाभन हुँदा डाक्टर माथि हातपातको प्रयास भएको हो । बिहीवार बिहान स्वास्थ्य उपचार गर्न पुगेका एक जना बिरामीको आफन्तले डाक्टर माथि अभद्र व्यवहार गरेको प्रहरीले […]
आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन
काठमाण्डौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक […]





