सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । साझ ५ बजेबाट मतगणना शुरु भएको हो । हिजो भएको निर्वाचनको मतपत्रलाई ७ स्थानबाट मतगणना भइरहेको छ । नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनमा सहमतिमा नेतृत्व चयन हुन नसकेपछि हिजो आइतबार मतदान भएको थियो । कुल ९ सय ९७ […]
मुख्य समाचार
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार
काठमाडौं । काठमाडौंको गौशाला एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको हो । साजन हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सन्चालन गर्दछन्। उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।
बेलबारीमा खोलामा डुबेर बालिकाको मृत्यु
बेलबारी । मोरङको बेलबारी नगरपालिका-२ स्थित भलुवा खोलामा डुबेर १ जना बालिकको मृत्यु भएको छ । आइतबार दिउँसो मामा साङ्गे लामासंग बस्दै आएकी ३ वर्षिय बालिका सानी तामाङ घरबाट हराएकी थिइन । प्रहरी र आफन्तले बालिकालाई खोलामा डुबेर मृत अवस्थामा फेला पारेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ […]
ओलीकै प्रदेशमा दुई समुह बिच प्रतिस्पर्धा
सुन्दरहरैंचा । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना निर्वाचनमा होमिएका छन । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडा मध्ये एकजनालाई अध्यक्ष बनाउन आईतवार मतदाताले मतदान गरेका छन । तर एमाले कोशी प्रदेश कमिटिको प्रथम अधिवेशनबाट अध्यक्ष बन्न एमालेमा दुई समुह बन्नुलाई एमाले भित्र पुन: गुट उपगुटको राजनीति […]
सुन्दरहरैंचामा बसको ठक्करबाट एकजनाको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैंचा ५ बस्ने वर्ष ५२ का केदार थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित […]





