सुन्दरहरैंचा । पछिल्लो समय बालबालिकाको सिकाईका लागि मन्टेश्वरी विधी अभिभावकहरुको रोजाइ बनेको छ । बालबालिकाले प्रयोगात्मक तरिकाबाट आफै सिक्ने र पढ्ने वातावरण पाउने भएकाले आफ्ना बालबालिकाको सुन्दर भविष्य बनाउन अभिभावहरुको मुख्य रोजाई यस्ता ठाउँहरु पर्ने गरेको छ । २०७४ साल बाट संचालन हुदै आएको मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ९ मा रहेको बाल बगैंचा मन्टेश्वरीमा […]
मुख्य समाचार
सुकुना क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न
सुन्दरहरैंचा । विश्वविद्यालय अनुदान आयोग नेपालीको वित्तीय सहयोग र क्याम्पसको आयोजनामा सुकुना क्याम्पसमा सिमेस्टर प्रणालीको पुनर्ताजगी तालिम सम्पन्न भएको छ । जेठ ४ गते देखि जेठ ६ गते सम्म तीन दिने पुनर्ताजगी कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा विभिन्न ४ वटा क्याम्पसका शिक्षक प्रतिनिधिहरू र सुकुना क्याम्पसका ४२ जना शिक्षकहरू सहभागी थिए । शुक्रबार विहान […]
किवानिस सुन्दरहरैंचाको अध्यक्षमा पौडेल चयन
सुन्दरहरैंचा । किवानिस क्लब अफ सुन्दरहरैंचाको अध्यक्षमा यावव पौडेल चयन भएका छन । किवानिसको चौथो साधारणसभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन । किवानिस सुन्दरहरैंचाले बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
सहमहामन्त्री फागोको पहलमा लावाखोला खानेपानी संघर्ष समितीलाई आर्थिक सहयोग
उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिती’ लाई आर्थिक सहयोग प्रदान भएको छ । मोरङ जिल्लाको १७ वटा स्थानिय तहमध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउपालिकाको वडा नम्वर २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने अभियानलाई सार्थकता दिन सहमहामन्त्री फागोको टिम सहित पुगेको टोलीले ५५ हजार २ […]
लायन्स विराटचौक सिटीको अध्यक्षमा गजमेर
सुन्दरहरैंचा । लायन्स क्लब अफ विराटचौक सिटीको अध्यक्षमा सुमन गजमेर चयन भएका छन । आज बसेको लायन्स क्लब अफ विराटचौक सिटिको कार्य समितिको बैठकले वर्ष २०२४/०२५ का लागि गजमेरको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष गजमेरले आफ्नो कार्यकालमा लायन्स क्लबले समाजसेवाका लागि निरन्तर लाग्ने बताए । उनले क्लबको मुख्य उद्देश्य नै ‘हामी […]





