मुख्य समाचार स्वास्थ्य

नोबेलमा गरियो पेटको सबैभन्दा ठूलो शल्यक्रिया

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको […]

खेल मुख्य समाचार

नेपाललाई चौथो सफलता

काठमाडौँ । नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ । नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई मात्र ५ रनमा आउट गरे । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ ।  नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र […]

खेल मुख्य समाचार

नेपालले लियो पाकिस्तानको तेस्रो विकेट

काठमाडौँ ।  नेपालले खेलको २३.४ ओभरमा पाकिस्तानको तेस्रो विकेट लिन सफल भएको छ । नेपालका लागि तेस्रो विकेट पनि रन आउट गरेको हो । मोहमद रिजवानलाई ४४ रनमा दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका हुन् । यससँगै पाकिस्तानले २३.४ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११२ रन बनाएको छ ।  नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् […]

मुख्य समाचार समाचार

महराका छोरा राहुल महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् ।  इलेक्ट्रिक चुरोट भेपमा सुन ल्याएको प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज पक्राउ गरेको हो । तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको खुलेको थियो । भेप भित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग माओवादी उपाध्यक्षसमेत […]

कोशी प्रदेश मुख्य समाचार समाचार

बलात्कार आरोपमा केराबारीका लिम्बु पक्राउ

केराबारी । मोरङको केराबारी गाउपालिकाबाट मंगलबार राती प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपअमा केराबारी ५ का ५० वर्षिय लिकबहादुर लिम्बुलाई पक्राउ गरेको हो । लिम्बुविरुद्द जाहेरी परेपछी प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेज दाहालले घटनाको अनुसन्धान गरिरहेको छ । लिम्बूविरुद्ध जबरजस्ती करणी मुद्दामा म्याद […]