मुख्य समाचार समाचार

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

काठमाण्डौ । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक […]

मनोरञ्जन मुख्य समाचार

आज ‘खोर्साने महोत्सव’ मा रचना रिमाल आउँदै

सुन्दरहरैंचा । ‘खोर्साने महोत्सव’ मा आज बुधवार चर्चित गायिका रचना रिमाल आउँने भएकी छिन । मोरङको सुन्दरहरैंचा १२ स्थित खोर्सानेमा लाग्दै आएको महोत्सवमा गायिका रिमालले आफ्नो चर्चित एक दर्जन भन्दा बढी गित गाएर दर्शकलाई मनोरञ्जन दिलाउँनेछिन् । कहिले मिलन कहिले बिछोड, आयौं चेली, पहिलो पल्ट भेट हुँदा, फोटो फिरिममा, उनको प्रीति, पानी छम्किने, मिनिरल वाटर, […]

मुख्य समाचार समाचार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातका कारण त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । गएराति १ बजे हृदयघात भएपछि उनलाई शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउनेबित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए । नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता […]

मनोरञ्जन मुख्य समाचार

खोर्साने महोत्सव (तस्विर सहित)

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ स्थित खोर्सानेमा आज सोमबार देखी खोर्साने मिनी महोत्सव शुरु भएको छ । सुन्दरहरैँचा नगरपालिकामा रहेको सुन्दर खोर्साने युवा क्लबले “खोर्साने तेस्रो मिनी मेला” को आयोजना गरेको हो । स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा […]

कोशी प्रदेश मुख्य समाचार

सलकपुरमा सरसफाई कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार दुर्गादेवी दुलाल स्पोर्टस ग्राम सलकपुरको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकामा रहेको विभिन्न संघसस्थाहरु सुन्दरहरैंचा उधोग वाणिज्य संघ, ईन्द्रपुर लायन्स क्लब, ईन्द्रपुर साना शहरी खानेपानी सरसफाई आयोजना, रेडियो सुसेली, PLO […]