कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिजको अध्यक्षमा पाँच जनाको दाबी

सुन्दरहरैंचा । इन्द्रपुर जेसिज वर्ष २०२४ को अध्यक्ष बन्न पाँच जनाले दाबी गरेका छन । जेसिजको वर्ष २०२४ को लागि नया नेतृत्व चयन मंसिर २५ गते हुदैछ । निर्वाचन आयोगले उम्मेद्वारी दर्ता गर्ने समय १८ गते र १९ गते राखेको छ । आफू अध्यक्ष बन्नका लागि पाँच जना उम्मेद्वारले तयारी गरिरहेका छन । वर्ष २०२४ […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

सुकुना क्याम्पसमा पुर्व विधार्थी समाज गठन

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा पुर्व विधार्थी समाज गठन भएको छ  । शुक्रबार क्याम्पसको सभाहलमा भएको भेलाले १३ सदस्यीय “पूर्वविद्यार्थी समाज” पुनर्गठन गरेको हो । समाजको अध्यक्षमा  नारायण सुवेदी, उपाध्यक्षमा भवानी पोखरेल, सचिवमा अर्जुन गजुरेल, सहसचिवमा लावन्यकुमार अधिकारी, कोषाध्यक्षमा प्राञ्जली ढकाल सर्वसम्मत चयन भएका छन । त्यस्तै […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान

सुन्दरहरैंचा । सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ सलकपुरमा हिंसामा परेका तथा लक्षित समुदायको बस्तीमै गएर शनिबार  लैङगिक हिंसा बिरुद्धको १६  दिने कार्यक्रमको पहिलो दिन “लैंगिक हिंसा बिरुद्ध सचेतना कार्यक्रम  संचालन गरिएको छ। वडाध्यक्ष खेमप्रसाद न्यौपानेले कार्यक्रममा उदघाटन गर्दै लक्षित वर्गका समुदायमा, घर आगनमै कार्यक्रम गर्नु उपलब्धि मुलक रहेको बताए । न्यौपानेले महिलाहरुको सवालमा कार्यक्रम गर्नु […]

मुख्य समाचार स्वास्थ्य

रामधुनीमा नोबेलको नि:शुल्क स्वास्थ्य शिविर

रामधुनी । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिराटनगरको प्राबिधिक सहयोग र  रामधुनि नगरपालिका वडा नं. ८ एवं ९ को आयोजनामा रामधुनि नगरपालिका वडा नंं ८ स्थीत  डुम्राहा सामुदायिक भवन र स्वास्थ्य चौकीको भवनमा मुटु रोग र प्रसुती तथा स्त्री रोग सम्बन्धी एक दिवसिय निःशुल्क  स्वास्थ  शिविर सम्पन्न भएको छ । शिविरमा ४३१ जनाको स्वास्थ्य परीक्षण […]

कोशी प्रदेश मुख्य समाचार

सह-चालकले चलाएको ट्रक उर्लाबारीमा दुर्घटना

उर्लाबरी । मोरङको उर्लाबारीमा विहिबार दिउसो सवारी दुर्घटना भएको छ । उर्लाबारी चौक देखी उत्तर मधुमल्ला रोडमा सहचालकले चलाएको ट्रक अनियन्त्रित भई दुर्घटना हुदा ५ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । मधुमल्ला रोडबाट दक्षिण पुर्वपश्चिम राजमार्ग तिर जादै गरेको ना ३ ख ४०७८ नम्वरको मालबहाक ट्रकले पार्किङमा रोकिराखेका २ वटा मोटरसाईक, २ […]