मुख्य समाचार विजनेश

माछापुच्छ्रे बैकले बाँड्यो फोन पेको क्यू आर स्टेण्ड

सुन्दरहरैंचा । माछापुच्छ्रे बैक विराटचौक शाखाले फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको छ । यात्रामा रकम भुक्तानी गर्न सहज हुने उद्देश्यले माछापुच्छ्रे बैक विराटचौक शाखाले फोन पेको क्यू आर स्टेण्ड वितरण गरेको हो । माछापुच्छ्रे बैक विराटचौक शाखाले मोरङको सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका र ग्रामथान गाउंपालिकामा रहेका ३५ वटा सिटी सफारीका चालकहरुलाई फोन पेको […]

मुख्य समाचार राजनीति

सत्तामा बस्नेहरूले सुन तस्करी गरिरहेका छन्: सांसद शर्मा

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले अहिले सत्तामा रहेकाहरूले नै विमानस्थल कब्जा गरेर सुन तस्करी गरिरहेको आरोप लगाएका छन् । आफ्नै दल सरकारमा सामेल रहेका बेला कांग्रेस सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेर सत्तामा रहेका विशिष्ट व्यक्तिहरूले नै तस्करी गरिरहेको आरोप लगाएका हुन् । इन्टरनेशनल इन्टिलिजेन्स एजेन्सीहरूको रिपोर्ट अनुसार नेपालको […]

मुख्य समाचार समाचार

संविधान जारी भएको आठ वर्ष पूरा

आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुनेछ । संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको […]

मुख्य समाचार शिक्षा

नेवी संघ सुकुनाद्वारा उदघोषण तालिम सञ्चालन

सुन्दरहरैंचा । नेपाली कांग्रेसका नेता गणेशमान सिंहको २६ औं स्मृति दिवसको अवसरमा नेपाल विद्यार्थी संघ सुकुना बहुमुखी क्याम्पस इकाई समितिले २ दिवसीय उदघोषण तथा ब्यक्तित्त्व बिकास तालिम संचालन गरेको छ । सुकुना क्याम्पसको सभा हलमा भएको कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सदस्य मित्रसेन योन्जनले बिपि कोइराला र गणेशमान सिंहको तस्वीरमा माल्याणपर्ण गरी कार्यक्रमको उदघाटन गर्दै […]

कोशी प्रदेश मुख्य समाचार

पथरीमा भैसी करणीको आरोपमा एक युवा पक्राउ

पथरी । भैसीको पाडी बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक युवा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–२ मा रहेको सामुदायिक वन क्षेत्रमा स्थानिय एक पशुपालक किसानले चरनमा बाधेकोभैसीको पाडोलाई बन क्षेत्रमा लगेर उनले बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको […]