विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा काम चलाउ मुख्यमन्त्री मात्र भएका छन । बिहीवार सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री थापाले लिएको विश्वासको मतलाई मान्यता दिन नमिल्ने प्रारम्भिक निष्कर्ष निकालेको हो । ४ भदौमा मुख्यमन्त्री थापाले विश्वासको मत लिँदा सभाको अध्यक्षता गर्ने व्यक्ति इस्राइल मन्सुरी र गीता तिम्सिनाले समेत मत दिएका थिए । नेकपा एमाले कोशी […]
मुख्य समाचार
उर्लाबारीको वनभित्र भेटियो पुरुषको शव
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-७ मा बसोबास गर्ने ६० वर्षिय गगा बहादुर पौडेल मंगलबारे स्थित सालबारी सामुदयिक बनको क्षेत्रमा मृत फेला परेका छन । बुधवार दिउसो जंगलमा घासदाउरा गर्न गएकी एक स्थानिय महिलाले मानिस लडिरेको देखेपछि हल्लाखाल्ला गरेकी थिइन उनले हल्ला खल्ला गरेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । मृतक पौडेलको शव पोष्टमार्टमका लागि उर्लाबारी-३ […]
मुख्यमन्त्री थापाविरुद्धको रिटको पेसी आज
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी रहेको छ । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष भएर सभामुखको भूमिका निर्वाह गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य एवं प्रदेशसभा सदस्य गीता तिमल्सिना र कोसी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ। गत साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले सोमबार प्रदेशसभाबाट […]
चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको प्रहरीले […]
काण्डै काण्डले देश विग्रियो: कोइराला
सुन्दरहरैचा । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले काण्डै काण्डले देशको अवस्था विग्रिएको बताएका छन । एउटा काण्ड आउछ त्यसको अनुसन्धान प्रक्रिया नै नसकी अर्को काण्ड आउनुले देशमा तस्करी, अनियमितता र भ्रष्टाचार व्यापक रुपमा रहेको प्रष्ट हुने कोइरालाले बताए । मोरङको सुन्दरहरैचा नगरपालिका स्थित वडा नं ६ मा दुलारी सरोकार मञ्चले आयोजना गरेको […]





