कोशी प्रदेश मुख्य समाचार

सुकुना क्याम्पसमा रक्तदान कार्यक्रम हुने

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । पुर्व विधार्थी समाजको सुकुना बहुमुखी क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो । रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको […]

मनोरञ्जन मुख्य समाचार

कला संस्कृती र स्थानीय उत्पादनलाई प्रवर्दन गर्न लक्ष्मीमार्ग महोत्सव

बेलबारी । स्थानीय कला संस्कृती तथा स्थानीय उत्पादनलाई प्रवर्दन गर्ने उदेस्यले मोरङको लक्ष्मीमार्ग स्थीत सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरुभएको छ । डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरुभएको लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सव २०८० प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका छन् । स्थानीय कला संस्कृतीको प्रवर्दनमा महोत्सवको महत्वपुर्ण भुमीका रहेको प्रदेश सांसद सुवेदीले बताए । महोत्सव […]

कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा १२ जना अपाङ्गता भएका व्यक्ती सम्मानित

सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिकाले ३२ औं अन्तराष्ट्रिय अपाङ्गता  दिवस विविध कार्यक्रमका साथ मनाएको छ । सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरगाईको प्रमुख आतिथ्यतामा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता  दिवस नगरपालिकाले मनाएको हो । सो अवसरमा नगरले प्रत्येक वडाका एक जना अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरेको छ । अपाङ्गता भए पनि विभिन्न क्षेत्रमा काम गरेर उदाहरणीय व्यक्ति बन्न […]

कोशी प्रदेश मुख्य समाचार

बेलबारीमा हात्तीको आक्रमणबाट लेटाङका पुरुषको मृत्यु

बेलबारी । मोरङको बेलबारीमा हात्तीको आक्रमणमा परेर लेटाङ घर भएका एक जना पुरुषको सोमबार बिहान मृत्यु भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा जंगली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गरेको पाइएको छ । बाटो […]

मनोरञ्जन मुख्य समाचार

लक्ष्मीमार्गमा तथा औद्योगिक महोत्सव

बेलबारी । मोरङको बेलबारी–११ लक्ष्मीमार्गका लक्ष्मीमार्ग सांस्कृतिक तथा औद्योगिक महोत्सवको आयोजना गरिने भएको छ । आइतबार महोत्वस आयोजना हुने स्थानमा आयोजक डाँगीहाट युथ क्लवले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराएको हो । महोत्सव मङ्सिर १८ गते देखि पुस १ गतेसम्म् सञ्चालन हुनेछ । स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि उत्पादनका १५ वटा स्टल राखिने […]