कोशी प्रदेश खेल

वडा नं १२ लाई सुन्दरहरैंचा क्रीकेट कपको उपाधि

सुन्दरहरैंचा । इन्द्रपुर क्रीकेट क्लबले आयोजना गरेको प्रथम वडास्तरिय क्रीकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिका वडा नं १२ को टिमले हात पारेको छ । सुकुना बहुमुखी क्याम्पसको खेल मैदानना आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउदै वडा नं १२ ले उपाधी हात पारेको छ । टस जितेर व्याटिङ गरेको वडा नं ९ […]

कोशी प्रदेश खेल मुख्य समाचार

बेलबारी गोल्डकप शुक्रबार देखि हुने

सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिकामा शुक्रबारबाट बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सातौँ संस्करण हुने भएको छ। आयोजक एलएक्स सिटी फुटबल क्लबका अनुसार असोज ११ गतेबाट हुने गोल्डकपमा भारतको पश्चिम बंगालस्थित दलसिंगपारा एसएसहित नेपालका ए डिभिजन र जिल्लाका फुटबल क्लब गरी १० टोलीको सहभागिता रहने छ । असोज ११ गतेबाट हुने गोल्डकपमा साविक विजेता विग्रेड […]

कोशी प्रदेश खेल मुख्य समाचार

इन्द्रपुर क्रिकेट क्लबको अध्यक्षमा प्रमेन्द्र केसी

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा क्रिकेट क्लब गठन भएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको भेलाले इन्द्रपुर क्रिकेट क्लबको नयाँ समिति गठन गरेको हो । भेलाले प्रमेन्द्र केसीको अध्यक्षमा नयाँ समिति गठन गरेको हो । त्यस्तै भेलाले वरिष्ठ उपाध्यक्षमा सुमन कटवाल, उपाध्यक्षमा होम बहादुर पौडेल, सचिवमा सचिव रबिन कोइराला, सह-सचिवमा उज्ज्वल दाहाल, कोषाध्यक्षमा गंगाराम […]

खेल मुख्य समाचार

क्रिकेटमा यो भन्दा राम्रो गर्न सक्छौ: मन्त्री लिम्बु

बेलबारी । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले नेपाली क्रिकेट खेलाडीले सोचे भन्दा राम्रो गरिरहेको बताएका छन । शनिबार अमना सिसौली सामुदायिक वन उपभोक्ता समुहको कार्यालय भवनको शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री लिम्बुले सो कुरा बताएका हुन । मन्त्री लिम्बुले खेलाडीलाई अझ प्रशिक्षण दिदै खेलाडिको मनोबल बढाउन सेवा सुविदा दिन सके अझ क्रिकेटमा थप सफलता पाउन […]

कोशी प्रदेश खेल मुख्य समाचार

सलकपुरमा खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने

सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका स्थित सलकपुरमा यहि माघ १५  देखि २२ गते सम्म सलकपुर खुल्ला क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ  । भुल्के युवा समाज तथा सलकपुर क्रिकेट क्लबकाे आयाेजनामा प्रतियाेगिता हुने भएको हाे । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको समय र स्थान सार्वजनिक गरेको हो । उक्त प्रतियोगितामा मोरङका विभिन्न स्थानमा रहेका […]