सुन्दरहरैंचा । भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि दिपा विष्टलाई सुन्दरहरैंचा नगरपालिकाले सम्मान गरेको छ । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी हुन […]
खेल
सुन्दरहरैंचाकी दिपाले जितिन `वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ उपाधी
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिका ११ कि दिपा विष्टले भारतको हैदरावादमा सम्पन्न भएको १० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकि छिन । भारतकाे हैदरावाद स्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा दिपाले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जित्न सफल भएकी […]
पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच इन्द्रपुर रंगशालामा गरेका छन् । “खेलकुदकाे विकासका लागि स्थानीय तहदेखि केन्द्रसम्म भाैतिक पूर्वाधार, व्यवसायिक र प्रतिस्पर्धी […]
नोवेलद्वारा क्रिकेट टोलीलाई १५ लाखको पुरस्कार राशी
विराटनगर । विराटनगर स्थित रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग अस्पतालले टि २० क्रिकेट को सेमिफाईनलमा बिजय हासिल गरि विश्वकपमा छनौट हुन सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्सान स्वरुप रु १५,००,०० लाख पुरस्कार दिने घोषणा गरेको छ । त्यसैगरि विश्वकप टि २० छनौटको फाईनल खेलमा समेत विजय भएकोले थप रु ५,००,००० समेत प्रधान गरिने नोवेल […]
सुन्दरहरैंचा नगरखेलकुद विकास गठनमा विवाद
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरखेलकुद विकास समितिमा खेलकुद विकास समितिको विधान विपरित सदस्य सचिवमा एक जना व्यक्तिलाई नियुक्ती गर्ने निर्णय गरेपछी विवाद उत्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिकाले खेलकुद क्षेत्र भन्दा बाहिरको मान्छेलाई खेलकुद विकास समितिमा नियुक्ती गर्ने निर्णय सार्वजनिक भएपछी विवाद उत्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिकाले जारी गरेको नगरखेलकुद ऎन २०७९ मा […]





