विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटको सुनुवाइका लागि आज पेसी रहेको छ । रिटमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, सभाध्यक्ष भएर सभामुखको भूमिका निर्वाह गरेका अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य एवं प्रदेशसभा सदस्य गीता तिमल्सिना र कोसी प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइएको छ। गत साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले सोमबार प्रदेशसभाबाट […]
कोशी प्रदेश
करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते
अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ निवासी एक युवकको करेन्ट लागेर मृत्यु भएको छ। बुधबार दिउँसो करेन्ट लागेर २४ वर्षीय अमृत रेग्मीको मृत्यु भएको होबस्तुलाई कुटी काट्ने मेसिनबाट अचानक श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन खोज्दा अमृतको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका दुवैलाई उपचारका लागि शनिश्चरेस्थित शङ्कर अस्पताल लैजाँदै गर्दा […]
सवारी दुर्घटनाबाट बालकको मृत्यु
विराटनगर । मोरङको बुढिगंगा गाउपालिकामा बसले साइकललाई ठक्कर दिदा एक जना बालकको मृत्यु हएको छ । बुढीगंगा गाउपालिका वडा नं १ स्थित मिलन चौक स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटनाबाट बालकको मृत्यु भएको छ । मंगलबार अपरान्ह ४ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको बा १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरबाट दक्षिणतर्फ साइकलमा जादै गरेका […]
अनेरास्ववियु कोशीको अध्यक्षमा तीनजनाको भिडन्त
विराटनगर । अनेरास्ववियु कोशी प्रदेशको अध्यक्षमा तिनजना आकांक्षी देखिएका छन । मोरङबाट दुईजना र सुनसरीबाट एकजना अध्यक्ष बन्ने दौडमा छन । अनेरास्ववियु कोशी प्रदेशको अधिवेशन भदौ १५-१६ गते विराटनगरमा हुँदैछ । अध्यक्ष बन्ने दौडमा मोरङबाट गोकर्ण घिमिरे, सन्तोष घिमिरे सुनसरीबाट जिबी गजल रहेका छन । तिनै जना अनेरास्ववियुको जिल्ला अध्यक्ष हुन । दुई घिमिरे अनेरास्ववियु […]
विश्वासको मत विरुद्ध एमाले फेरि सर्वाेच्च जाने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध नेकपा एमाले फेरि सर्वोच्च अदालत जाने भएको छ । संविधान मिचेर प्रदेशसभाबाट विश्वासको मत लिएको भन्दै नेकपा एमाले सर्वाेच्च जाने भएको हो । प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएकोले अदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले […]





