कोशी प्रदेश मुख्य समाचार

पथरीमा भैसी करणीको आरोपमा एक युवा पक्राउ

पथरी । भैसीको पाडी बलात्कार गरेको आरोपमा मोरङको पथरीशनिश्चरे बाट एक युवा पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर–२ मा रहेको सामुदायिक वन क्षेत्रमा स्थानिय एक पशुपालक किसानले चरनमा बाधेकोभैसीको पाडोलाई बन क्षेत्रमा लगेर उनले बलात्कारको प्रयास गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आईतबार विहान करिव ११ बजेतिर चरनमा बाधेको भैसीको […]

कोशी प्रदेश मुख्य समाचार

ग्रामथानमा आगोले जलेर महिलाको मृत्यु

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिका-४ मोतिपुर स्थितमा आगोले जलेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ बर्षीया भेडियन देवी माझी रहेकी छन् । हिजो आफ्नै घरको भान्सा कोठाको चुलोमा भात पकाउने क्रममा लडेर आगोमा जली उनी घाईते भएकी थिइन । उनलाई उपचारको लागी आर्या न्युरो अस्पताल बिराटनगर पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा […]

कोशी प्रदेश समाचार

बेलेपुरमा मोटरसाइकल दुर्घटना: एक जना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा हिजो शुक्रबार मोटरसाइकल दुर्घटना भएको छ । वडा नं ११ बेलेपुर स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा पथरिशनीश्चरे वडा नं १ बस्ने वर्ष ३८ को नविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उतरबाट दक्षिण तर्फ […]

कोशी प्रदेश मुख्य समाचार

सलकपुरमा सरसफाई कार्यक्रम सम्पन्न

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ मा रहेको सलकपुर बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार दुर्गादेवी दुलाल स्पोर्टस ग्राम सलकपुरको आयोजनामा उक्त सरसफाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकामा रहेको विभिन्न संघसस्थाहरु सुन्दरहरैंचा उधोग वाणिज्य संघ, ईन्द्रपुर लायन्स क्लब, ईन्द्रपुर साना शहरी खानेपानी सरसफाई आयोजना, रेडियो सुसेली, PLO […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश

काठमाडौं । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टाभित्र ठूलो […]