कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचाका सिटि सफारी चालक आन्दोलित

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाका सिटि सफारी चालकहरु आन्दोलित भएका छन । इटहरी उपमहानगरपालिकाले सुन्दरहरैंचा नगरपालिकाबाट प्रवेश गर्ने सिटी सफारी इटहरी क्षेत्रमा प्रवेश गर्न रोक लगाए पछि सिटि सफारी चालकहरु आन्दोलित भएका हुन । केही महिना अघि पनि इटहरी उपमहानगरपालिकाले इटहरी क्षेत्रमा सिटि सफारीलाई प्रवेशमा रोक लगाएको थियो । सिटी सफारी चालकहरुले आन्दोलन गरे पश्चात् […]

कोशी प्रदेश मुख्य समाचार

गाडिको टायरले लागेर कानेपोखरीमा एक पैदलयात्रुको मृत्यु

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा मंगलबार गाडिको टायर फुस्किएर दुर्घटना हुँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । बसको टायर फुस्किएर लाग्दा सोहि गाउँपालिका-६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेलको मंगलबार बिहान मृत्यु भएको हो ।  कानेपोखरी गाउँपालिका-७ पुर्व पश्चिमी लोकमार्ग स्थित मुख्य बजारमा प्रदेश १-०१-००१ ख ३९२२ नम्बरको बसको टायर अचानक फुस्किएर लाग्दा पौडेलको मृत्यु भएको […]

कोशी प्रदेश मुख्य समाचार

इन्द्रपुर जेसिज सम्मानित

सुन्दरहरैंचा । बुटवल जेसिजको आतिथ्यतामा लुम्बिनी प्रदेशको बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा नेपाल जेसिजको ५० औ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । उक्त ५० औ  महाधिवेशनबाट इन्द्रपुर जेसिज सम्मानित भएको छ । नेपाल जेसिजले क्षेत्र ‘क’ मा उत्कृष्ट तालिम सञ्चालन गरेको आधारमा सोही विधामा जेसिजको इन्द्रपुर शाखा सम्मानित भएको हो । त्यस्तै इन्द्रपुर जेसिज वर्ष २०२३ […]

कोशी प्रदेश मुख्य समाचार

बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउछौ: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्याउने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपदलगायतको क्षेत्रमा सहज र सुलभ सेवा प्रदानका लागि प्रदेशवासीलाई बीमाको पहुँचमा पुर्याउने बताएका हुन् । ‘अहिले आगलागिका घटनाहरु नै धेरै भइरहेको अबस्थामा सरकारले राहत […]

कोशी प्रदेश मुख्य समाचार

कोशी प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी फिर्ता

बेलबारी । हप्ता दिन अघि बेलबारीबाट रातारात सारिएको कोशी प्रदेश प्रहरी अस्पताल पुन: बेलबारी आउने भएको छ । केही दिन अघि बेलबारीमा ठाउँ अभाव भएको भन्दै प्रदेश प्रहरी अस्पतालालाई सुनसरीको इनरुवा स्थित जिल्ला समन्वय समितिको भवनमा लगिएको थियो । बेलबारीबाट अन्यन्त्र लगिएको अस्पताललाई पुन: बेलबारी फर्काउन नगरप्रमुख दिलप्रसाद राई,उपप्रमुख नितु थापा कोइराला सहित नेपाली काँग्रेस […]