सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले किसानलाई मौरीको घार वितरण गरेको छ । नगरपालिकाले २०६ वटा मौरीको घार वितरण गरेको हो । नगरपालिकाले ८ वटा वडामा २०६ वटा मौरीको घार वितरण गरेको सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले जानकारी दिए । नगरपलिकाले वडा नं ३,४,६,७,९,१०,११ र १२ का किसानलाई लक्षित एक हप्ते मौरीपालन सम्बन्धी तालिमसमेत […]
कोशी प्रदेश
गछिया जेसीजको अध्यक्षमा नवीन बराल निर्वाचित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा रहेको गछिया जेसीजको अध्यक्षमा नवीन बराल निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनबाट बराल वर्ष २०२५ को अध्यक्षमा चयन भएका हुन । त्यस्तै कार्यकारी उपाध्यक्षमा निश्चल घिमिरे र रोहित सेरेङ्ग निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा आयुषदिप रिजाल, विजय ओझा, जानुका धमला र राजाबाबु ढकाल, कानुनी सल्लाहकारमा कमल प्रसाद ढुङगाना, […]
गछिया जेसिजको भवन बन्ने
सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैंचा नगरपालिकामा युवाहरुको अन्तर्निहित प्रतिभालाई तालिमका माध्यमद्वारा प्रस्फुटन गराई व्यक्तित्व विकासमा काम गर्दै आइरहेको गछिया जेसीजको सचिवालय तथा बहुआयामिक तालिम हल गछिया स्थित आइतबारेमा बन्ने भएको छ। २०७२ सालमा साविक कोशीहरैँचा र सुन्दरदुलारी मिलेर बनेको सुन्दरहरैचा नगरपालिकामा हाल दुई वटा जेसीज सक्रिय छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट निकासा गरी […]
सुन्दरहरैंचामा सञ्चारकर्मीहरु सम्मानित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नेपाल पत्रकार महासंघ मोरङको विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीहरुलाई बधाई तथा सम्मान गरेको छ । बिहिबार नगरपालिकाले उत्तरी मोरङलाई कार्य क्षेत्र बनाई महासंघको विभिन्न पदमा निर्वाचित सञ्चारकर्मीहरुलाई बधाई तथा सम्मान गरेको हो । नगरापालिकाले सञ्चारकर्मी बाबुराम निरौला, रेवती निरौला र खनेन्द्र राई (अर्जुन) लाई बधाई त्था सम्मान गरेको हो । सुन्दरहरैंचा […]
पाथिभरा महिला समाजको अध्यक्षमा योजना शर्मा
सुन्दरहरैंचा । पाथिभरा महिला समाजको अध्यक्षमा योजना शर्मा निर्वाचित भएकी छन । समाजको शनिबार भएको आठौ साधारण सभाबाट शर्मा अध्यक्षमा निर्वाचित भएकी हुन । त्यस्तै उपाध्यक्षमा जानुका थापा, सचिवमा विन्दा थापा, सह-सचिवमा सावित्रा पोखरेल र कोषाध्यक्षमा सञ्जु रेग्मी निर्वाचित भएका छन । त्यस्तै समाजको सदस्यमा बाथकुमारी दाहाल, पदमा भट्टराई, विना न्यौपाने र प्रमिला खड्का निर्वाचित […]





