सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ स्थित बुढिखोलामा अवैध रुपमा खोला उत्खनन् गर्दै गरेको ट्याक्टरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार दिउँसो को १ त ६२४२ नम्बरको ट्याक्टरलाई खोलामा बालुव/गिटि उत्खनन् गर्दै गरेको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिएको हो । नगरपालिकाले तोकेको निशेधित क्षेत्रमा गिटि/बालुवा उत्खनन् गर्दै गरेको उक्त ट्याक्टरलाई नगर प्रहरीले […]
कोशी प्रदेश
मेन्छ्याम सहकारीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ मा रहेको मेन्छ्याम बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको वडा नं १० मा रहेको पानस पार्टी प्यालेसमा साधारणसभा सम्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सहकारीको साधारणसभा सम्पन्न भएको हो । प्रमुख अतिथी ढकालले सहकारीले […]
इन्द्रपुर जेसीजको पदस्थापन सम्पन्न
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसीजको २३ औं तथा इन्द्रपुर जुनियर जेसीजको ७ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम विराटचोकमा रहेको नेपालीरिका होटलमा बुधबार भएको थियो । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसीज वर्ष २०२४ का अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई चेन सहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी […]
सुन्दरहरैंचामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा हात्तीकी आक्रमणबाट एकमहिलाको मृत्यु भएको छ । वडा नं ५ बस्ने वर्ष ६० कि चन्द्रकुमारी लिम्बुको मृत्यु भएक्ज हो । जंगलबाट दाउरा लिएर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको थियो ।
अवरुद्ध सडकमा दमकलमा आए सुन्दरहरैंचाका मेयर गुरागाईँ
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ स्थित बेलेपुर चौकमा भएको सडक अवरुद्ध २ घण्टा पछि खुलेको छ । घिनाघाट-विराटचौक सडकमा पर्ने बेलपुर चौकको केही सडक कालोपत्रे हुन बाकी छ । कालोपत्रे नभएपछि उक्त सडकमा अत्याधिक धुलो उडेपछि स्थानीयले सोमबार बिहानै देखि सडकमा सवारी आवतजावत नै ठप्प पारे । उक्त अवरुद्ध सडक सुचारु गर्न […]





