कोशी प्रदेश मुख्य समाचार

सुन्दरहरैंचामा बसको ठक्करबाट एकजनाको मृत्यु

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका ४ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आइतबार बिहान पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउादै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशातर्फ आउँदै गरेका साइकलयात्री सुन्दरहरैंचा ५ बस्ने वर्ष ५२ का केदार थापालाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित […]

कोशी प्रदेश मुख्य समाचार

बाघझोडामा स्कुटर दुर्घटना हुँदा एकजना घाइते

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० स्थित खोर्साने उतर तर्फ रहेको बाघझोडामा शुक्रबार दिउसो स्कुटर र पिकअप दुर्घटना हुँदा एकजना घाइते भएका छन । केराबारी-खोर्साने सडक खण्डको बाघझोडामा शुक्रबार दिउसो स्कुटर र पिकअप गाडी एक आपसमा ठोक्किएको हो । शुक्रबार दिउसो केराबारी जादै गरेको प्रदेश १-०२-००२ च ४४१२ नम्बरको पिकअपले पुर्वबाट पश्चिम तर्फ […]

कोशी प्रदेश मुख्य समाचार समाचार

भरुवा बन्दुक सहित एकजना पक्राउ

उदयपुर । उदरपुरको त्रियुगा नगरपालिका-५ कुसुमेटारका ३१ वर्षिय अमृत तामाङलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । अमृत तामाङले एक नाले भरुवा बन्दुक घर नजिकै जंगलमा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई भरुवा बन्दुक सहित सोमबार दिउँसो पक्राउ गरेको हो । भरुवा बन्दुक सहित पक्राउ […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

कोशीका मुख्यमन्त्री कार्कीले थपे २ मन्त्री र २ राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री बनेका छन् भने लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक […]

कोशी प्रदेश मुख्य समाचार

सुर्य ज्योतिको अध्यक्षमा युवराज र सचिवमा होमनाथ

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० मा रहेको सुर्य ज्योती बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा युवराज दाहाल चयन भएका छन । शनिबार भएको सहकारीको सत्रौ वार्षिक साधारण सभाबाट दाहाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन । त्यस्तै उपाध्यक्षमा रत्नबहादुर खड्का सचिवमा होमनाथ पोखरेल, सहसचिवमा शारदा चौहान र कोषाध्यक्षमा बिष्णुप्रसाद गुरगाई चयन भएका […]