इटहरी । इटहरी स्थित पकलीमा मोटरसाइकल दुर्घटना हुँदा शुक्रबार राती एउटै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल शुक्रबार राती ११ बजे ठोक्किएको हो । घाइते दुई जना इटहरी-१६ उब्दिका करण चौधरी र शम्भु चौधरीको राति […]
Author: इष्ट खबर संवाददाता
सेउती पुलमा गोली हानी युवकको हत्या
इटहरी । इटहरी–धरान सडकखण्डस्थित कोसी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा गोली हानेर एक युवकको हत्या भएको छ । धरानबाट इटहरीतर्फ आउँदै गरेको र केही समय जंगल साइटमै बसिरहेका युवा–युवतीमध्ये युवक माथि गोली प्रहार भएको हो । गोली प्रहारबाट विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका चौधरीको धरानस्थित […]
सुन तस्करीमा गृह र अर्थ मन्त्रालयको मिलेमतो: सुनिल शर्मा
काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले १५५ किलो सुन तस्करी घटनामा गृह र अर्थ मन्त्रालयको संलग्नता देखिएको आरोप लगाएका छन् । प्रहरीको उच्च सुरक्षा चेकजाँच हुने ठाउँ एयरपोर्टबाट ठूलो परिमाणमा सुन भित्रिनुले घटनामा गृह मन्त्रालयको संलग्नता देखिएको उनको ठम्याई छ । गृह र अर्थ मन्त्रालयका उच्च पदस्थ व्यक्तिहरूबीच भागबन्डामा कुरा नमिल्दा सुन समातिएको हुनसक्ने […]
एकीकृत समाजवादीको सचिवालय बैठक सुरु
काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नेछन । बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, […]
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई
काठमाण्डौ । नेकपा (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन । एमाले अध्यक्ष केपी शर्मा ओली गएराति कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेलले पाएका हुन । अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताकोे जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन । अध्यक्ष ओली गएराति ११ः०० बजे पत्नी […]





