राजनीति

गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्छु: सांसद शर्मा

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनासर्त राजीनामा दिनुपर्ने अडान राखेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्रीको राजीनामाको माग पुन: दोहोर्याएका हुन् । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयको संलग्नता देखिएको दावी गर्दै आएका सांसद शर्माले गृहमन्त्रीले राजीनामा नदिए अनशन बस्ने चेतावनीसमेत दिएका छन् । सुन तस्करी प्रकरणको विरोध […]

कोशी प्रदेश समाचार

इन्द्रपुर स्वास्थ्य चौकी अगाडि पुरुषको शव फेला

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । सुन्दरहरैचा नगरपालिका वडा नं १२ मा रहेको इन्द्रपुर स्वास्थ्य चौकी अगाडि एक पुरुषको शव फेला परेको हो । स्वास्थ्य चौकी अगाडि नमुना इन्द्रपुर बोर्डिङ जाने बाटोमा रहेको पैनीमा उक्त पुरुषको शव फेला परेको हो । निधारमा चोटपटक रहेको अवस्थामा दिउसो १२ बजे तिर […]

कोशी प्रदेश समाचार

बेलबारीमा लोहन्द्रा खोलाले जल्दै गरेको शव बगायो

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा रहेको लोहन्द्रा खोलाले जल्दै गरेको शव बगाएको छ । शनिबार दिउँसो बेलवारी नगरपालिका वडा न ३ का एक बृद्धाको दाहसंस्कारका लागी लोहन्द्रा खोला लगेर चित्ता बनाई शवलाई दागबत्ति दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएको हो । खोलाले बगाएको शव खोजतलास पछि सुन्दरहरैचा नगरपालिका स्थित वडा नं १ को […]

कोशी प्रदेश समाचार

स्कुटर दुर्घटनामा एक महिलाको मृत्‍यु

पाँचथर । पाँचथरमा आज बिहान स्कुटर दुर्घटना भएको छ । पाँचथरको फिदिम नगरपालिका ११ फेवादिन स्थितमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनाबाट एक जना महिलाको मृत्‍यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान साढे ७ बजे नागिनबाट फिदिमतर्फ आउदै गरेको प्रदेश १-०३-००१ प ५२७१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्थनीय ७० बर्षीय हेम […]

राजनीति

शेखर-गगन जिन्दावाद भन्दै थुनाबाट निस्किए शर्मा

विराटनगर । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) लाई आदेश दिएको हो। शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका शर्माले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । शुक्रबार थुनाबाट बाहिर […]