सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा क्रियाशील सञ्चारकर्मीहरूको संगठन सुन्दरहरैँचा पत्रकार समूहको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। समूहका अध्यक्ष बाबुराम निरौलाको अध्यक्षतामा धनकुटाको नाम्जेमा आयोजित साधारणसभाले विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। साधारणसभामा स्थानीय सञ्चार प्रवर्द्धन सम्बन्धी छलफल कार्यक्रम गरिएको थियो। साथै, नाम्जे घोषणापत्र जारी गर्दै कार्यक्रम समापन गरिएको थियो। पत्रकार समूहले जारी गरेको नाम्जे घोषणापत्रमा […]
Author: इष्ट खबर संवाददाता
बेलबारीबाट लागुऔषध सहित एकजना पक्राउ
बेलबारी । मोरङको बेलबारी नगरपालिका १० भाउन्नेबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । सोही वडा बस्ने वर्ष २० को अर्पण गौतमलाई बुधबार प्रहरी चौकी डागींहाटबाट खटिएको प्रहरी टोलीले ट्रमाडोल ३९ पत्ता र नाईट्राभ्याट १८ ट्याबलेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
सुन्दरहरैंचामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १० का ५८ वर्षीय लक्ष्मण नेपालले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । घरायसी विवाद हुँदा उनले श्रीमती ४१ वर्षीया पवित्रा फुयालको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले लक्ष्मणलाई पक्राउ गरिसकेको छ । घरायसी विवाद हुँदा लक्ष्मणले श्रीमती पवित्राको शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरेका थिए […]
विदेशबाट अपाङ्ग भएर फर्किए, श्रीमतीले छाडेर गएपछी भुजेलको विचल्ली
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका-१ निवासी बेद बहादुर भुजेलको जीवन वैदेशिक रोजगारीको चपेटामा परेर नराम्ररी प्रभावित भएको छ। भुजेलले विदेशमा भोग्नुपरेका कष्ट र स्वदेश फर्केपछिको चुनौतीपूर्ण जीवनको कहालिलाग्दो छ । पैसा कमाउने सपना बोकेर साउदी अरब पुगेका भुजेलले त्यहाँको मरुभूमिमा गिट्टी मिक्स गर्ने मेसिनमा काम गर्थे। एक दिन मेसिन बन्द गर्ने क्रममा दुर्घटनामा परी गम्भीर […]
बेलबारीको खड्का पेट्रोल पम्पलाई उपभोक्ता ठगीको आरोप
सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिका वडा नं २ स्थित लालभित्तिमा रहेको खड्का आयल सेन्टरमा पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता भएको गुनासो आएको छ। ग्राहकहरूले तेल खरिद गरेपछि परिमाण अपेक्षाकृत कम पाइएको बताएका छन्। पथरी शनिश्चरेका टेकबहादुर राईले भुक्तानी गरेको रकम अनुसारको पेट्रोल नपाएको गुनासो गरे। उनले यस्तो अनियमितताले उपभोक्ता ठगिएको बताए। ग्राहकहरूको उजुरीपछि प्रहरीलाई खबर गरिएको […]





