कोशी प्रदेश मुख्य समाचार स्वास्थ्य

ब्लड क्यान्सर पिडित थापाको उपचारमा सहयोगको अपिल

सुन्दरहरैंचा । ब्लड क्यान्सरबाट पीडित एक युवाको उपचार खर्चका लागि सहयोगको याचना गरिएको छ ।सुन्दरहरैंचा नगरपालिका वडा नं ९ निवासी वर्ष १८ का शुभम थापाको आर्थिक समस्याका कारण उपचार हुन नसकेपछी उनको परिवारले सहयोगको लागि हात फैलाएका हुन । विगत ४ महिनाबाट ब्लड क्यान्सर रोग लागि टिचिङ अस्पताल काठमाडौंमा उपचाररत रहेकोमा हाल थप उपचारका लागि […]

मुख्य समाचार स्वास्थ्य

नेपालमै पहिलो तीन अरबमा नोवेलले गर्यो क्यान्सर सेवा विस्तार

विराटनगर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले क्यान्सर रोगको उपचार सेवा विस्तार गरेको छ । २०८१ असोज १ गते एक औपचारिक कार्यक्रम गरी नव निर्मित भवनमा नोवेलले रेडिएसन थेरापी सेवा सुरु गरेको हो । तीन अरव लगानीमा रेडिएसन थेरापीका लागि बङ्कर सहितको भवन, आवश्यक जमिन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको नोवेल क्यान्सर अस्पतालमा अव दैनिक […]

कोशी प्रदेश मुख्य समाचार विजनेश

विराटचौकमा अभान्टिका होटल

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा नयाँ होटल अभान्टिका होटल सञ्चालनमा आएको छ । वडा नं ९ बुधबारे स्थित जनता स्कुलको छेउमा अभान्टिका होटल सञ्चालनमा आएको हो । सञ्चालक समिप खतिवडाले ‘खाद्य स्वच्छता र सेवामा उत्कृष्टता’ दिने गरि विराटचौकमा नयाँ होटल सञ्चालन गरिएको जानकारी दिए । खतिवडाले खाद्य स्वच्छता सगैं सुपथ मुल्यमा लज समेत व्यवस्था गरेको जानकारी […]

स्वास्थ्य

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र केएमसीबीच स्वास्थ्य सम्झौता

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ। अपाङ्गता भएकाहरुलाई उपचार गर्ने सम्बन्धी आठ बुँदे सम्झौता पत्रमा केएमसीका तर्फबाट कार्यकारी अध्यक्ष सोइना शर्माले तथा अपाङ्ग संघबाट केन्द्रीय सदस्य माधवप्रसाद चमलागाईले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार संघको सिफारिसमा केएमसीमा स्वास्थ्योपचारमा […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

रेखा र सुनिलको भेटले निर्वाचन क्षेत्र मोरङमा तरंग

सुन्दरहरैंचा । कुनै बेला एउटै निर्वाचन क्षेत्रबाट उम्मेद्वार बनेर चुनावी प्रतिस्पर्धामा होमिएका रेखा थापा र सुनिल शर्मा एउटै मञ्चमा देखिन थालेका छन् । उनिहरु एउटै मञ्चमा मात्र देखिएका हैनन, उनिहरुले खुलेर एउटै मञ्चबाट दुवै जनाको प्रशंसा समेत गरेका छन । आइतबार उनिहरु एउटै मञ्चबाट प्रेस मिटमा उभिएका हुन् । प्रेस मिटमा रेखाले सुनिल शर्माले मेडिकल […]