सुन्दरहरैंचा । माेरङकाे सुन्दरहरैँचा १० मा रहेकाे सुकुना माध्यमिक विद्यालयले आफ्नो ५२ औं वार्षिकोत्सब मनाएको छ । कार्यक्रमकाे प्रमुख अतिथि काेशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ रहेका थिए । खापुङ्ले देशकै उत्कृष्ट विद्यालय मध्येको एक सुकुनाले गरेको प्रगतिलाई कायम राखि अझ परिस्कृत बनाउदै विज्ञान र प्रविधिमा जाेड दिनुपर्ने बताए । यस्तै विज्ञान र इन्जिनियरिङका विद्यार्थीले […]
Author: इष्ट खबर संवाददाता
कोशी प्रदेश प्रहरी अस्पताल बेलबारीको माग प्रति प्रधानमन्त्री सकारात्मक
बेलबारी । प्रदेश प्रहरी अस्पताललाई बेलबारीमै पुन स्थापनाको माग गर्दै मोरङका सर्वदलीय नेताहरु द्वारा प्रधानमन्त्री प्रचण्ड संग भेटवार्ता गरेका छन् । गत फागुन १० गते मोरङको बेलबारीमा स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल मंसिर २६ गते मध्यरातमा सुनसरीको इनरुवा लगएपछी स्थानीय आन्दोलित बनेका छन् । रातारात इनरुवामा सारिएपछी उक्त प्रदेश प्रहरी अस्पताललाई पुन बेलबारीमा स्थापित […]
काङ्ग्रेस कोशी प्रदेशको प्रचार विभागमा कोइराला
सुन्दरहरैंचा । नेपाली कांग्रेस कोशी प्रदेशको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा बाबुराम कोइराला(वाशु) चयन भएका छन । काङ्ग्रेसको विधान २०१७ (दशौ संशोधन २०७८) को परिच्छेद ४ धारा १३(११) (क) को (१) बमोजिम कोइरालालाई सभापती थापाले प्रचार विभागमा मनोनित गरेका हुन । काङ्ग्रेस कोशी प्रदेश सभापती उद्दव थापाले कोइरालालाई प्रचार विभाग प्रमुखमा मनोनयन गरेका छन […]
सुन्दरहरैंचामा म्याजिकको ठक्करबाट दुईजना घाइते
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ५ मा म्याजिकले स्कुटरले ठक्कर दिंदा दुईजना घाइते भएका छन । वडा नं ५ स्थित बुढीगंगाको पुल छेउमा उत्तर वाट दक्षिण तर्फ बाटो क्रस गर्दै रहेको प्र. १-०२-०४५ प ८३८९ नं को स्कुटरलाई पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ज १४९१ नं को म्याजिकले ठक्कर दिदा स्कुटर […]
उर्लाबारीमा नोवेलको मुटुरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर
विराटनगर। नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको प्राविधिक सहयोग र सामुदायिक विकास मञ्चको आयोजनामा बिहिबार उर्लाबारीमा मोटुरोग सम्ब्न्धी नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामुदायिक विकास मञ्चको आयोजनामा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका मुटुरोग विशेषज्ञ डा. सुशान्त कटुवाल नेतृत्वको मुटु विभागका चिकित्सक सहितको स्वास्थ्य टोलीले स्वास्थ्य उपचार सेवा प्रदान गरेको हो । स्वास्थ्य शिविरमा ११५ […]





