बेलबारी । मोरङको बेलबारीमा एकैरातमा तीन वटा सुन पसलमा चोरी भएको छ । मंगलबार राति बेलबारी नगरपालिका– १ मा रहेका तीन वटा सुनपसलमा चोरी भएको हो । बेलबारी–१ मा रहेको न्यू बराइली ज्वेलर्स एण्ड कारखाना, नवरत्न ज्वेलर्स र न्यू वराह ज्वेलरीमा एकैरात चोरी भएको हो । सबै पसलमा गरी १४ किलो चाँदी र डेढतोला सुन […]
Author: इष्ट खबर संवाददाता
श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने: मुख्यमन्त्री कार्की
विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधवार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् ।‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा […]
सुन्दरहरैंचाबाट पिकनिक खान जाँदै गर्दा इलाममा दुर्घटना
सुन्दरहरैंचा । इलामको माई नगरपालिका–२ गोरखेमा सुन्दरहरैंचाबाट पिकनिक खान गएको सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार मोरङ्गको सुन्दरहरैंचाबाट आज विहान पिकनिक खान गएको को १ ज ३७०६ नम्बरको सवारी सडकबाट १५ मिटर तल खस्दा दुर्घटना भएको हो । गाडी दुर्घटनामा परि सुन्दरहरैंचा–१२ खोर्साने बस्ने ५६ वर्षीया विष्णुकुमारी खड्का, ५० वर्षीया […]
नोवेलमा बालबालिकाको कार्डियोलोजि सेवा उपलव्ध भए पछि पूर्वका विरामीलाई राहत
विराटनगर । विराटनगर स्थीत नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बालबालिकाहरुको लागि कार्डियोलोजि सेवा सुरु गरे यता पूर्वी नेपालका विरामीहरुलाई आकस्मिक अवस्थामा उपचारको लागि पाउनु पर्ने कष्टबाट राहत मिलेको छ । १० जना चिकित्सक सहितको कार्डियोलोजि विभागमा पेडियाट्रिक कार्डियोलोजिष्ट डा.प्रतिमा यादव संलग्न हुनु भए पछि नोवेलको कार्डियोलोजि सेवा पूर्वी नेपालका सवै उमेरका विरामीहरुको लागि भरपर्दाे गन्तव्य […]
गछिया जेसिज अध्यक्षमा धुर्व निरौला निर्वाचित
सुन्दरहरैंचा । गछिया जेसिजको अध्यक्षमा धुर्व निरौला निर्वाचित भएका छन । निरौला २०२४ को अध्यक्षमा निर्वाचित भएका हुन । आज भएको साधारणसभा बाट निरौला अध्यक्षमा चयन भएका हुन । त्यस्तै कार्यकारिणी उपाध्यक्ष निराजन धमला र पुस्पा ढुङेल निर्वाचित भएका छन । त्यस्तै नयाँ कार्यसमितिले महासचिवमा प्रदिप खतिवडालाई मनोनयन गरेको छ । गछिया जेसिजको ९ औ […]





