काठमाडौं । यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) […]
Author: इष्ट खबर संवाददाता
नोबेलको निःशुल्क मुटु परीक्षण अभियान तिव्र
स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बैजनाथपुर स्वास्थ्य चौकी, विराटनगर १९, मोरङ्गको सहकार्यमा यहि मिति २०८० कार्तिक १ गते बुधबारका दिन निःशुल्क मुटु परीक्षण सिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ६६ जना विरामीको मुटु परीक्षण […]
नगरबासीको हितका लागि काम गर्नेछु : प्रमुख प्रशासकिय अधिकृत शशि राई
मोरङको पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शशि राईले आफु नगरबासिको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयबाट केहि हप्ताअघि मात्र पथरीशनिश्चरे नगरपालिकामा आएका उनले आज नगरमा क्रियशिल पत्रकारहरुसंगको भेटमा उक्त प्रतिवद्धता जनाएका हुन् । उनले आफु नगरमा आएपछि नगरमा संकलन हुने कर जनताको सूचनाको लागि बोर्डमा लेखेर […]
सुन्दरहरैंचा नगरखेलकुद विकास गठनमा विवाद
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले नगरखेलकुद विकास समितिमा खेलकुद विकास समितिको विधान विपरित सदस्य सचिवमा एक जना व्यक्तिलाई नियुक्ती गर्ने निर्णय गरेपछी विवाद उत्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिकाले खेलकुद क्षेत्र भन्दा बाहिरको मान्छेलाई खेलकुद विकास समितिमा नियुक्ती गर्ने निर्णय सार्वजनिक भएपछी विवाद उत्पन्न भएको हो । सुन्दरहरैंचा नगरपालिकाले जारी गरेको नगरखेलकुद ऎन २०७९ मा […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालाेमाेसाे
काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् । राजधानीको एक होटलमा प्रसाईंले पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिए लगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् । इजरायलबाट नेपाली नागरिकको उद्दार गर्न प्रसाईं आफै इजरायल जाने विषयमा प्रसाईंले आज पत्रकार सम्मेलन गरेका थिए । उनी […]





