राजनीति

काँग्रेसकै गृहमन्त्रीका पालामा रबिमाथि तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण: सांसद सुनिल शर्मा

काठमाडौँ ।  प्रतिनिधि सभा सदस्य एबंम सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको गृहमन्त्रीकै कार्यकालमा तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उनले अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउन माग गरेका छन् । ‘न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार […]

विजनेश

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले २ सय प्रतिशत लाभांश बाँड्ने

काठमाडौँ । सङ्घीय सांसद डा. सुनिल कुमार शर्मा नेतृत्वको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेडले लाभांश घोषणा गरेको छ । नोबेलको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले  गत आर्थिक वर्ष २०८०/८१ को नाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको करसहित २ सय प्रतिशत अर्थात् ६० करोड रुपैयाँ सेयर धनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको […]

कोशी प्रदेश मुख्य समाचार राजनीति

काङ्ग्रेस-एमालेको सरकारलाई असफल हुने छुट छैन : कोइराला

विराटनगर । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन । मंगलबार विराटनगरमा आयोजित काङ्ग्रेसको प्रदेश स्थरिय पालिका सभापति भेलाको उद्घाटन सत्रमा कोइरालाले काङ्ग्रेस-एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका हुन । कोइरालाले देशको आर्थिक अवस्था, सुशासन कमजोर भएको भन्दै देश जटिल अवस्थामा रहेको बताएका […]

कोशी प्रदेश मुख्य समाचार शिक्षा

श्री इन्द्रपुर इङ्लिस स्कुलले लियो एनप्याब्सनको सदस्यता

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा रहेको श्री इन्द्रपुर इङ्लिस स्कुलले नेसनल प्याब्सन (एनप्याब्सन) को सदस्यता लिएको छ। सोमबार विद्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश सहसचिव कमल खनाल र मोरङ जिल्ला अध्यक्ष नारायण ढकालले प्रिन्सिपल खम्बसिंह बस्नेतलाई सो सदस्यताको प्रमाणपत्र प्रदान गरेका थिए। नेसनल केन्द्रीय समिति अध्यक्ष पाण्डव हमाल ठकुरी र     […]

कोशी प्रदेश मुख्य समाचार

ग्रामथान उपनिर्वाचन: १८,५७७ मत खस्यो

ग्रामथान । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७१ प्रतिशत मतदान भएको छ । सहायक निर्वाचन अधिकृतका रामराजा पौडेलका अनुसार तोकिएको समय अबधिभित्र १८ हजार ५७७ जनाले मतदान गरेका हुन् । ग्रामथानमा २६ हजार ४४ मतदाता रहेका थिए । १२ मतदान स्थलका २९ मतदान केन्द्रमा भएको मतदानमा ७१.३३ प्रतिशत मतदान भएको हो ।