सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र रहेको सुन्दरहरैंचा उधोग वाणिज्य संघको अध्यक्षमा सन्तोष वान्तवाले दाबी गर्ने भएका छन । संघको ११ औ साधारण सभा चैत ९ र १० गते हुदैंछ । संघले चैत १० गते नयाँ नेतृत्व पाउने सम्भावना छ । अघिल्लो पटक महासचिवमा उम्मेद्बारी दिएका वान्तवाले यस पटक अध्यक्षमा दाबी गर्ने भएका छन […]
Author: इष्ट खबर संवाददाता
महिलाको क्षमता बिनाको अधिकारले उपलब्धी दिदैन: मेयर गुरागाई
सुन्दरहरैंचा । महिलामा क्षमता बिनाको अधिकार दिदा उपलब्धि मुलक नहुने सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईले बताएका छन । सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको ११४ औ अन्तरास्ट्रिय महिला दिवसको अवसरमा गुरागाईले सो कुरा बताएका हुन । गुरागाईले अधिकार माग्दै गर्दा महिलाहरुले समेत आफ्नो क्षमता र दायित्वमा ध्यान दिनुपर्ने बताए । मेयर गुरागाईले अधिकारको कुरा गर्दै गर्दा अब […]
अन्तर्राष्ट्रिय नारी दिवस: सुन्दरहरैंचामा श्रमिक महिला सम्मानित
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकाले ‘महिलामा लगानी सभ्य र सम्मुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार नगरपालिकाको सभाहलमा विभिन्न कार्यक्रम गर्दै मनाएको हो । कार्यक्रममा नगरपालिकाले अन्तर मावी स्तरीय वतृत्वकला प्रतियोगिता तथा श्रमिक महिलाहरुलाई सम्मान कार्यक्रम आयोजना गरेको थियो । वक्तृत्वकला प्रतियोगितामा […]
अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ
लेटाङ । लेटाङमा अवैध भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका वडा नं २ पडानीका रुपेश राईकोे घरमा र उनैको घर छेउमा रहेको होमपाईपमा लुकाई राखेको अवस्थामा उक्त अवैध बन्दुकहरु फेला परेका हुन । अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरिक्षक […]
नोवेलमा ओपन हार्ट सर्जरीबाट झिकियो मुटु ढाकेको बाक्लो झिल्ली
विराटनगर । मुटुलाई ढाकेर बसेको बाक्लो झिल्लीको कारण मुटुको कार्य क्षमतामा कमी आई शरिरको अङ्गहरुमा समस्या आएको मोरङ्ग सुन्दरहरैचा १० का एक जना विरामीको केही दिन अगाडि नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा सफल शल्यक्रिया भएको छ । नोवेलको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन डा. लोकेश यादव तथा डा. प्रमाण शर्मा नेतृत्वको शल्यचिकित्सक टोलीले विरामीको पेरिकार्डियोक्टोमी नामक […]





