सुन्दरहरैंचा । किवानिस क्लब अफ सुन्दरहरैंचाको अध्यक्षमा यावव पौडेल चयन भएका छन । किवानिसको चौथो साधारणसभाबाट पौडेल अध्यक्षमा चयन भएका हुन । किवानिस सुन्दरहरैंचाले बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
Author: इष्ट खबर संवाददाता
सहमहामन्त्री फागोको पहलमा लावाखोला खानेपानी संघर्ष समितीलाई आर्थिक सहयोग
उर्लाबारी । नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोको पहलमा ‘लावाखोला खानेपानी संघर्ष समिती’ लाई आर्थिक सहयोग प्रदान भएको छ । मोरङ जिल्लाको १७ वटा स्थानिय तहमध्ये जिल्लाको उत्तरपूर्वी भागमा रहेको मिक्लाजुङ गाउपालिकाको वडा नम्वर २, ३ र ४ का जनतालाई खानेपानी खुवाउने अभियानलाई सार्थकता दिन सहमहामन्त्री फागोको टिम सहित पुगेको टोलीले ५५ हजार २ […]
लायन्स विराटचौक सिटीको अध्यक्षमा गजमेर
सुन्दरहरैंचा । लायन्स क्लब अफ विराटचौक सिटीको अध्यक्षमा सुमन गजमेर चयन भएका छन । आज बसेको लायन्स क्लब अफ विराटचौक सिटिको कार्य समितिको बैठकले वर्ष २०२४/०२५ का लागि गजमेरको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष गजमेरले आफ्नो कार्यकालमा लायन्स क्लबले समाजसेवाका लागि निरन्तर लाग्ने बताए । उनले क्लबको मुख्य उद्देश्य नै ‘हामी […]
बेलबारीको सार्वजनिक सुनुवाई सम्पन्न
बेलबारी । बेलबारी नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आईतवार नगरपालिकाको सभाहलमा आर्थिक बर्ष ०८०/८१ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत किरणप्रसाद ढकाल, जनप्रतिनिधी, […]
डा. सुनिल शर्माको निःशुल्क उपचार सेवा प्रति नेता चन्द्र भण्डारीको पोष्टले उव्जाएका प्रश्नहरु
विराटनगर । २०८० बैशाख २९ गते विहान नेपाली काँग्रेसका स्पष्टवक्ता नेता चन्द्र भण्डारीले आफ्नो फेसबुक पेजमा एउटा पोष्ट गरे । उनको पोष्टमा भनिएको थियो “कीर्तियस्य स जीवति ! नमन छ डा. सुनिल शर्मालाई” पोष्टमा थप लेखिएको थियो “धनको धनीमात्र भएर नहुँदो रहेछ, मनको धनी पनि हुनुपर्दाे रहेछ । सबैतिर अस्पतालमात्र भएर पनि नहुँदो रहेछ, असहाय […]





