काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण बुझाउन स्मरण गराएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथाबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ क को उपदफा (१) को प्रयोजनार्थ सङ्घीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/८३ समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति […]
Author: इष्टखबर संवाददाता
‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति
काठमाडौँ, १ साउन : नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ । महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको छ । महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला […]
पर्वहरूले उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिन्छन्ः नेता आङ्देम्बे
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पर्वहरूले समाजका विकृति, अन्याय र नकारात्मक प्रवृत्तिलाई त्यागेर उज्यालो भविष्यतर्फ अघि बढ्ने प्रेरणा दिने उल्लेख गर्नुभएको छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने अवसर साउने सङ्क्रान्ति तथा यही दिन किरात–लिम्बू समुदायले श्रद्धापूर्वक मनाउने सिसेःक्पा तङ्नामको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । […]
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले सहजीकरण गर्छ : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी र सदस्यसँग छलफलमा प्रधानमन्त्री शाहले जुत्ता चप्पलको आयात प्रतिस्थापन तथा रोजगारी सिर्जना लागि आवश्यक सहयोग पु¥याउने बताउनुभयो । उहाँले तीन वटै तहको सरकारको समन्वयमा जुत्ता […]
सुन्दरहरैंचामा ७५ प्रतिशत धान रोपाइँ सम्पन्न
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकामा यस वर्ष करिब ७५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कृषि शाखाका प्रमुख सुदीप भण्डारीका अनुसार नगरपालिकामा यस वर्ष करिब पाँच हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार हरिनाथ–६, तरहरा–२, रञ्जित, बिबी–११ तथा विभिन्न भारतीय जातका धान किसानले मुख्य रूपमा रोपिरहेका छन्। पर्याप्त वर्षा र सिँचाइको […]





