सुन्दरहरैंचा । नेपाल रेडक्रसको ६१ औँ स्थापना दिवसको अवसरमा नेपाल युवा रेडक्रस सर्कल, पञ्चायत माध्यमिक विद्यालय सुन्दरहरैंचाको आयोजनामा भएको रक्तदानमा ५४ पिन्ट रगत सङ्कलन भएको छ । सर्कलका शिक्षक नायक दिनेश्वर यादवका अनुसार नेपाल रेडक्रस सोसाइटी मोरङको सहकार्यमा रक्तदान सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीको पनि […]
स्वास्थ्य
सुकुना सामुदायिक हस्पिटलको अध्यक्षमा कार्की
सुन्दरहरैँचा । सुकुना सामुदायिक हस्पिटलकाे अध्यक्षमा गाेविन्द कार्की सर्वसम्मत रूपमा चयन भएका छन् । हस्पिटलको १३ औं साधारण सभाले २९ जना शेयर सदस्यहरु मध्येबाट कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यस्तै हस्पिटलको सञ्चालक समितिको सदस्यमा नगेन्द्र दाहाल, नवराज चापागाईं, ललितबहादुर श्रेष्ठ , राजेश अग्रबाल , ज्ञानप्रसाद ढकाल तथा बालकृष्ण आचार्य सर्व सम्वत रूपमा चयन […]
नोबेलमा गरियो पेटको सबैभन्दा ठूलो शल्यक्रिया
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पेटको सबैभन्दा ठूलो शल्यक्रिया गरिएको छ । मोरङको लेटाङ नगरपालिका–२ खैरेनीकी ५३ वर्षीया मनरानी कुरुङवाङको पेटको सबैभन्दा ठूलो र जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो । कुरुङवाङको पित्त नली सानो आन्द्रामा जोडिने ठाउँमा क्यान्सर भएको थियो । पेटमा गरिने शल्यक्रियाहरु मध्ये सबैभन्दा ठूलो मानिने यो शल्यक्रियाका क्रममा सानो आन्द्रा, आमासयको […]
इन्द्रपुर लायन्सले गर्यो निःशुल्क आँखा शिविर
सुन्दरहरैंचा । सुन्दरहरैंचामा रहेको लायन्स क्लव अफ इन्द्रपुरले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ मा रहेको श्री हिमालय आधारभूत विद्यालयमा शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ इन्द्रपुरको आयोजना तथा नवदृष्टि आँखा अस्पताल इटहरीको प्राविधिक सहयोगमा सञ्चालित उक्त शिविरमा तीन सय पाँच जनाको आँखा परीक्षण गरिएको थियो । […]
केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो । हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत […]





