विराटनगर । मोरङको विराटनगरमा रहेको नोबेल मेडिकल र काठमान्डौमा रहेको काठमान्डौ मेडिकल कलेज सामाजिक सुरक्षा कोषमा उत्कृष्ट बनेका छन् । छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९-८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कलेजलाई प्रशंसापत्र प्रदान गरिएको हो । त्यस्तै […]
स्वास्थ्य
सुन्दरहरैचाका पत्रकारको स्वास्थ्य बिमा नगरपालिकाले गरिदिने
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाले आफ्नो क्षेत्रमा कार्यरत पत्रकारहरुको स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले नगर अस्पताल सुन्दरहरैचाबाट सेवा लिने गरि सबै पत्रकारको स्वास्थ्य बिमा गरिदिने नगर अस्पताल सुन्दरहरैचाका प्रशासन शाखा प्रमुख सचिव बाबुराम भट्टराईले बताए । उनले प्रथम सेवा नगर अस्पतालबाट लिए पछि मात्र नगर अस्पतालमा उपचार हुन नसकेको बिरामीलाई मात्र अन्य अस्पतालमा […]
नोबेलको निःशुल्क मुटु परीक्षण अभियान तिव्र
स्वस्थ्य मुटु सुखी समाज भन्ने नाराका साथ निःशुल्क मुटु परीक्षण अभियान संचालन गर्दै आएको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बैजनाथपुर स्वास्थ्य चौकी, विराटनगर १९, मोरङ्गको सहकार्यमा यहि मिति २०८० कार्तिक १ गते बुधबारका दिन निःशुल्क मुटु परीक्षण सिविर संचालन गरेको छ । मुटुरोग विशेषज्ञ डा. सुसान्त कटुवालको नेतृत्वको चिकित्सक टोलीले ६६ जना विरामीको मुटु परीक्षण […]
विराटनगरमा बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा बरामद
विराटनगर । विराटनगर महानगरपालिका-१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागुऔषध गाँजा […]
सुन्दरहरैंचा नगर अस्पातलका डाक्टर माथि दुर्व्यवहार
सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १ मा रहेको नगर अस्पातलमा कार्यरत एक जना डाक्टर माथि बिहीवार बिहान दुर्व्यवहार भएको छ । बिरामी र डाक्टर बिच उपचार गर्ने बिषयमा भनाभन हुँदा डाक्टर माथि हातपातको प्रयास भएको हो । बिहीवार बिहान स्वास्थ्य उपचार गर्न पुगेका एक जना बिरामीको आफन्तले डाक्टर माथि अभद्र व्यवहार गरेको प्रहरीले […]





