राजनीति

मोरङ काग्रेसको शुद्धिकरण अभियान तिब्र

विराटनगर । मोरङ काग्रेसले बिशेष आन्तरिक शुद्दिकरण अभियानको सुरुवात भएको छ । नेपाली कांग्रेस मोरङ जिल्ला कार्यसमितीले मोरङमा विशेष आन्तरिक शुद्दिकरण अभियानको आज पार्टी कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर सुरुवात गरेको हो । नेपाली काङ्ग्रेस मोरंगका कार्यबाहक सभापति भक्तिनाथ माझीको सभापतित्वमा सम्पन्न कार्यक्रमा मोरंगकालागि केन्द्रिय प्रतिनिधि तथा पार्टीका केन्द्रिय सह महामन्त्री महालक्ष्मी उपाध्याय (डिना) […]

कोशी प्रदेश राजनीति

मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई शपथ गराएका ग्रहण गराएका हुन् । थापा यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखको समेत समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधान विपरीत भएको भन्दै सर्वोच्चले उनको नियुक्ति बदर गरिदिएको थियो । […]

राजनीति

शर्माको चर्को बोली, गठबन्धनमा समस्या

विराटनगर । सांसद सुनिल शर्मा भ्रष्टचारको कुरामा खरो उत्रिन थालेपछी यसको असर काङ्ग्रेस पार्टी देखी गठबन्धन सरकार सम्म देखिन शुरु भएको छ । सुनकाण्डमा मूल आरोपीलाई उम्काएर भरिया मात्र पक्रेको भन्दै आपत्ति जनाउँदै आएका उनले सुन प्रकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै आएका छन् । उनले निरन्तर […]

कोशी प्रदेश राजनीति

काङ्ग्रेस सुदृढीकरण: कोशीमा कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

विराटनगर । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। मोरङमा सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई पार्टीको सांगठानिक सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ । साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो । मोरङका ०६ वटै निर्वाचन क्षेत्रमा उपाध्यायले पार्टीको सांगठनिक सुदृढीकरणको काम गर्नेछिन […]

कोशी प्रदेश राजनीति

कोशीको मुख्यमन्त्रीमा थापाद्वारा दाबी पेस

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा पुन: उद्धव थापाले दाबी प्रस्तुत गरेका छन् । मंगलबार थापाले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बहुमतको दाबी प्रस्तुत गरेका हुन । गठबन्धनले सभामुख बाबुराम गौतमालाई राजिनामा गराएर सरकारको दाबी पेस गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय पुगेर थापाले सत्ता गठबन्धनका तर्फबाट ४७ सांसदको समर्थनमा सरकारको दाबी पेस गरे । प्रदेश […]